काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले अन्ततः पदबाट राजीनामा दिएका छन् । मन्त्री हमालको नियुक्तिको विषयलाई लिएर सार्वजनिक रूपमा विवाद उत्पन्न भएपछि उनले मन्त्री पदमा शपथ लिएको तीन दिन बित्न नपाउँदै राजीनामा दिएका हुन् । हमालले बुझाएको राजीनामा पत्रमा आफ्नो नियुक्तिलाई लिएर सार्वजनिक रूपमा प्रश्न उठेको र त्यसरी प्रश्न उठिरहेको अवस्थामा पदमा बसिरहन […]
The post चर्काे विवादपछि तीन दिनमै राजीनामा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.