म्यानमारमा सेनाको ज्यादती, हालसम्म ८ सय ९० जना मारिए

एजेन्सी । म्यानमारमा सेनाले गोली प्रहार गरी २५ जना सैनिक शासन विरोधी लडाकु र सर्वसाधारणको हत्या गरेको छ । म्यानमारको मध्य सागाइङ क्षेत्रमा सेनाले चलाएको गोली लागेर उनीहरुको मृत्यु भएको हो । ट्रकमा सवार सेनाको टोलीले सागाइङ क्षेत्रमा प्रवेश गरी लडाकुहरुमाथि अन्धाधुन्ध गोली प्रहार गर्दा दोहोरो भिडन्त भएको थियोे । सोही क्रममा सेनाले बाटोमा हिंडेका […]

सम्बन्धित सामग्री

दोष राजनीतिक नेतृत्वको

सशस्त्र द्वन्द्वका कारण एउटा नेपालीले अर्को नेपालीलाई मार्ने काम भयो। शिक्षक मारिए। कर्मचारी मारिए। पत्रकार मारिए। बमले सार्वजनिक बस उडाएर निर्दोष सर्वसाधारण मारिए। मानिस काँटिए, गिँडिए। यो सत्य हो।...

‘युक्रेनको गोलाबारीमा ५० रुसी सेना मारिए’

किभ – युक्रेनको लामो दूरीको तोपखाना हमलामा करिब ५० रूसी सैनिकहरू मारिए वा घाइते भएका युक्रेनले दाबी गरेको छ । एउटै घटनामा यति ठूलो हताहत भएको यो दुलर्भ घटना भएको पनि युक्रेनी सेनाले दाबी गरेको छ । मंगलबार युक्रेनी सेनाले पूर्वी प्रान्त लुहान्स्कबाट ७० किलोमिटर (४५ माईल) टढाा रहेको डेनेज्निकोभ गाउँमा गोलाबारी गर्दा रुसले ठूलो […]

शंकास्पद ९११ फोनकलपछि अमेरिकाको कनेक्टिकटमा मारिए २ प्रहरी अधिकारी

बुधबार राति अबेर ९११ मा फोनकल आयो, जसमा कनेक्टिकटको ब्रिस्टलमा एउटा घरमा सम्भावित घरेलु झगडाको अनुसन्धान गर्न आवश्यक भएको बताइएको थियो । जब तीनजना प्रहरी अधिकारीहरू आइपुगे, त्यहाँ उनीहरुको बन्दुकधारीसँग जम्काभेट भयो । गोली चल्दा ३५ वर्षीय सर्जेन्ट डस्टिन डेमोन्टे र ३४ वर्षीय प्रहरी अधिकारी एलेक्स ह्याम्जी मारिए । बन्दुकधारी ३५ वर्षीय निकोलस ब्रुचरलाई पनि […]

एमालेले सामाजिक सद्भाव बिगार्ने काम गर्दैन : ओली

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कैलालीमा भएका हिंसात्मक घटनाप्रति दु:ख भएको बताएका छन् । कैलालीको बौनियामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जो मारिए पनि नेपाली मारिएको भन्दै त्यो राम्रो नभएको बताएका हुन् । उनले भने, ‘कैलालीमा भएका हिंसाका घटना दु:खद हुन् । को मारिए के मारिए भन्ने होइन जो मारिए […]

युक्रेन-रुस युद्धमा अहिलेसम्म १५ हजार रुसी सैनिक मारिए : नेटो

एक वरिष्ठ नेटो अधिकारीले एपी समाचार एजेन्सीसँगको कुराकानीमा भने, रुसले युक्रेनमा आक्रमण गरेको एक महिनामा युद्धमा ७००० देखि १५००० रुसी सैनिक मारिएका छन्। अधिकारीले  लडाईमा ३०,००० देखि ४०,०००रुसैनिकहरु घाइते भएको हुन सक्ने बताए । यद्यपि रुसले मार्च २ यता यस आक्रमणमा कति मानिस मारिए भन्ने आधिकारिक तथ्यांक सार्वजनिक गरेको छैन । युक्रेनले पनि आफ्नो हताहतको […]

रुसी हमलामा युक्रेनका राष्ट्रपति मारिए के होला ? अमेरिकाले दियो जवाफ

रुसी हमलामा युक्रेनका राष्टपति मारिएको खण्डमा के होला भन्ने प्रश्न धेरैको मनमा उठेका हुनसक्छन् । यही विषयमा अमेरिकाका विदेशमन्त्री एन्टनी ब्लिङ्कनलाई प्रश्न सोधिएको छ । सिबिएस न्युज च्यानलले एक अन्तरवार्ताको क्रममा ब्लिङ्कनलाई हमलामा युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्की मारिए के होला भनेर सोधिएको प्रश्नको जवाफमा ब्लिङ्कनले युक्रेनको सरकारसँग आकस्मिक योजना भएको बताएका छन् ।एन्टनी ब्लिङ्कनले भने, ‘युक्रेनसँग योजना छन् । म यसका अहिले नै कुरा गर्ने वाला छैन । सरकारलाई सत्तामा राख्नक

अनौठो खबर- एउटा तरबुजाका लागि रक्तपातपूर्ण युद्ध, हजारौं सैनिक मारिए

तपाईंले विश्व इतिहासमा धेरै युद्ध र लडाइँहरूबारे पढ्नुभएको र सुन्नु भएको होला ।  तर, के तपाइँले एउटा तरबुजाका लागि युद्ध लडिएको थाहा पाउनु भएको थियो रु जहाँ हजारौं सैनिकहरू मारिए पनि ।   यो संसारको पहिलो युद्ध हो जुन एउटा मात्र फलको लागि लडिएको थियो ।  यो युद्ध इतिहासमा 'माटिरेको राड' को रूपमा लिपिबद्ध छ । तरबुजालाई भारतको राजस्थानका धेरै इलाकामा मटिरा भनिन्छ र राड भनेको लडाइँ हो । यो अनौठो युद्ध ३७६ वर्षअघि सन् १६४४ मा भएको थियो । तरबुजाको लागि दुई रियासतका जनताबीच लडा...

मारिए, घिसारिए अनि पोलमा झुण्ड्याइए

उनी निर्ममतापूर्वक मारिए, घिसारिए अनि दुई दिनसम्म पोलमा झुण्ड्याइए । यो कुनै १७औं र १८औं शताब्दीको घटना थिएन । १९औं शताब्दीको अन्ततिरको घटना थियो । जुन घटना अफगानिस्तानमा भएके थियो । उनी थिए अफगानिस्तानका पूर्व राष्ट्रपति डा. मोहम्मद नाजिबुल्ला । उनी रुसको साथ पाएका अफगानिस्तानका नेता थिए । सन् १९८६ देखि १९९२ मा अफगानिस्तानको राष्ट्रपति […]

अमेरिकाले बदला लियो, अफगानिस्तानमा आइएसका योजनाकार मारिए

एजेन्सी, १२ भदौ । अमेरिकाले अफगानिस्तानमा इस्लामिक अतिवादी ‘आइएस’ समूहमाथि ड्रोन हमला गरेको छ । नागरहर प्रान्तमा आइएसका नेताहरु मारिएको दाबी गरिएको छ । आक्रमणमा को को मारिए भन्ने खुलाइएको छैन । तर, सर्वसाधारण कोही पनि नमारिएको उल्लेख छ । अमेरिकी सैनिकसहित झण्डै २ सय जना मारिने गरी काबुल एयरपोर्टमा आइएसले बम बिष्फोट गराएको भोलिपल्ट […]

चुनावपछि बंगालमा राजनीतिक दंगा, मारिए ११ जना

पश्चिम बंगालमा हालै सम्पन्न विधानसभाको निर्वाचन परिणाम आएको छ। यसलगत्तै राजनीतिक हिंसा पनि शुरु भएको बताइएको छ। केन्द्रीय सरकारले चुनावी दौरानमा के कति कारणले राजनीतिक कार्यकर्ता मारिए भनी बंगाल सरकारसँग रिपोर्ट मागेको छ। मतगणना सकिएको २४ घण्टाभित्रमा भारतीय जनता पार्टीका ९ जनाको हत्या भएको भाजपाका बंगाल प्रदेश अध्यक्ष दिलिप घोषले…