चुनावपछि बंगालमा राजनीतिक दंगा, मारिए ११ जना

पश्चिम बंगालमा हालै सम्पन्न विधानसभाको निर्वाचन परिणाम आएको छ। यसलगत्तै राजनीतिक हिंसा पनि शुरु भएको बताइएको छ। केन्द्रीय सरकारले चुनावी दौरानमा के कति कारणले राजनीतिक कार्यकर्ता मारिए भनी बंगाल सरकारसँग रिपोर्ट मागेको छ। मतगणना सकिएको २४ घण्टाभित्रमा भारतीय जनता पार्टीका ९ जनाको हत्या भएको भाजपाका बंगाल प्रदेश अध्यक्ष दिलिप घोषले…