काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कैलालीमा भएका हिंसात्मक घटनाप्रति दु:ख भएको बताएका छन् । कैलालीको बौनियामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जो मारिए पनि नेपाली मारिएको भन्दै त्यो राम्रो नभएको बताएका हुन् । उनले भने, ‘कैलालीमा भएका हिंसाका घटना दु:खद हुन् । को मारिए के मारिए भन्ने होइन जो मारिए […]