युक्रेन-रुस युद्धमा अहिलेसम्म १५ हजार रुसी सैनिक मारिए : नेटो

एक वरिष्ठ नेटो अधिकारीले एपी समाचार एजेन्सीसँगको कुराकानीमा भने, रुसले युक्रेनमा आक्रमण गरेको एक महिनामा युद्धमा ७००० देखि १५००० रुसी सैनिक मारिएका छन्। अधिकारीले  लडाईमा ३०,००० देखि ४०,०००रुसैनिकहरु घाइते भएको हुन सक्ने बताए । यद्यपि रुसले मार्च २ यता यस आक्रमणमा कति मानिस मारिए भन्ने आधिकारिक तथ्यांक सार्वजनिक गरेको छैन । युक्रेनले पनि आफ्नो हताहतको […]

सम्बन्धित सामग्री

नेटो महासचिवले युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई भेटे - NepaliPatra

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध रोकिएको छैन । रुसको घातक हमलाको बीचमा युक्रेनले पनि कडा जवाफ दिन थालेको छ । युक्रेनले भर्खरै ब्ल्याक सागरमा रुसी जहाजमाथि आक्रमण गरेको थियो। यस हमलामा करिब ३४ रुसी सैनिक मारिएका थिए । युक्रेनलाई सैन्य संगठन ‘नेटो’को समर्थन छ । युक्रेनले नेटो देशबाट प्राप्त सहयोग र विश्वासका कारण मात्रै […]

इस्टोनियाको आकासमा रुसी सैनिक हेलिकोप्टर उड्यो

मस्को । रुसी लडाकु मिग–८ हेलिकोप्टर शनिबार उत्तर एटलान्टिक सन्धि सँगठन (नेटो)को सदस्य राष्ट्र इस्टोनियाको आकास मार्गमा प्रवेश गरेको इस्टोनियाले जनाएको छ । स्पेनको राजधानी म्याड्रिडमा नेटोको महत्वपूर्ण शिखर बैठक हुनु केही दिन अघि रुसले यस्तो व्यवहार प्रदर्शन गरेको हो । लामो समयदेखि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नेटोलाई खतराको रूपमा लिँदै...

युक्रेनमाथिको आक्रमण कहिले रोकिन्छ ? रुसी अधिकारी यसो भन्छन्

काठमाडौं- अमेरिकी नेतृत्वको नेटो सेनाले रुसलाई धम्क्याउन युक्रेनी भूमिको प्रयोग रोके मस्कोले युक्रेनमाथिको सैन्य कारबाही रोक्ने एक वरिष्ठ रुसी अधिकारीले बताएका छन् । रुसी विदेश मन्त्रालयलका वरिष्ठ अधिकारी अलेक्सी पोलिसचुकले रुसी सञ्चार माध्यम तासलाई दिएको अन्तरवार्तामा उनले योजनाअनुसार नै युक्रेनमा रुसी सैनिक कारवाही अघि बढेको उल्लेख गरे । ‘आफ्ना कार्यहरू पूरा भएपछि विशेष सैन्य कारबाही समाप्त […]

युक्रेनमा जारी युद्धमा अहिलेसम्म १५,००० रुसी सैनिक मारिए : नेटो

युक्रेनमा जारी युद्धमा हालसक्क १५ हजार रुसी सैनिक मारिएको दाबी गरिएको छ ।नेटोको एक वरिष्ठ अधिकारीले न्युज एजेन्सी एपीलाई दिएको जानकारीमा युक्रेनमाथि रुसको हमलाको एक महिनापछि यो युद्धमा ७ हजारदेखि १५ हजार रुसी सैनिक मारिएको जानकारी दिए ।अधिकारीले ३० हजारदेखि ४० हजार रुसी लडाकू मारिएको र घाइते भएको हुनसक्ने मान्यता राखेका छन् । यद्यपि, रुसले २ मार्चदेखि हालसम्म यो हमलामा कतिजना मारिए भनेर अहिलेसम्म कुनै पनि आधिकारिक आँकडा जारी गरेको छैन ।यसलाई एक सन्दर्भमा बुझ्ने हो भने अफगानिस्तानको आफ्नो १

रुसले सैनिक फिर्ता लगेको कुनै संकेत देखिँदैन – नेटो प्रमुख

युक्रेनको सीमा नजिकबाट रुसी सैनिक फिर्ता हुन थालेको कुनै संकेत नभेटिएको सैन्य गठबन्धन नेटोले जनाएको छ। नेटोका महासचिव जेन्स स्तोल्टेनबर्गका अनुसार रुसले आफ्ना केही सैनिक सीमा क्षेत्रबाट फिर्ता बोलाइएको दाबी गरे पनि त्यस्तो अवस्था देखिएको छैन। रुसले अझै पनि ठूलो संख्यामा आफ्ना सैनिक युक्रेनमाथि आक्रमण गर्न तयारी अवस्थामा राखेको नेटो महासचिव जेन्सले बताए। रुसका कारण […]