जेठ अन्तिम साता बैंकहरुको निक्षेप ३ अर्बले बढ्दा कर्जा लगानी २ अर्बले घट्यो

जेठ महिनाको अन्तिम साता २७ वटा वाणिज्य बैंकहरुको निक्षेप ३ अर्बले बढ्दा यता कर्जा लगानी २ अर्बले घट्न पुगेको छ । बैंकर्स संघले दिएको पछिल्लो रिपोर्ट अनुसार जेठ २० गतेदेखि २७ गतेसम्म २७ वटा वाणिज्य बैंकहरुले ३ अर्बले निक्षेप बढाउँदै कुल ४३ खर्ब ९३ अर्ब रुपैयाँ संकलन गर्न सफल भएका हुन् । तर सोही अवधिमा यता कर्जा लगानी तर्फ भने २ अर्बले घटाउँदै कुल ४१ खर्ब ९४ अर्ब रुपैयाँ कर्जा लगानी भएको बैंकर्स संघले जानकारी दिएको छ । अघिल्लो हप्ता अर्थात् जेठ १३ गतेदेखि २० गतेसम्म पनि बैंकहरुले २ अर्ब रुपैय

सम्बन्धित सामग्री

बैंकमा साढे ४८ खर्ब निक्षेप ४३ खर्ब कर्जा प्रवाह

निक्षेप पर्याप्त नभएर लगानीयोग्य पुँजीको अभाव भोगेका वाणिज्य बैंकहरूले अहिले सहज रूपमा निक्षेप बढ्दा पनि कर्जा लगानी गर्न सकेका छैनन् । नेपाल बैंकर्स संघका अनुसार गत असारयता बैंकहरूमा तीन खर्ब १०...

एक महिनामा ४० अर्ब थपियो निक्षेप, लगानी भने घट्यो

२ कात्तिक, काठमाडौं । निक्षेप बढ्दा र कर्जा लगानी संकुचित हुँदा बैंकिङ प्रणाली सहज अवस्थातर्फ उन्मुख भएको छ । नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता नारायणप्रसाद पोख्रेलका अनुसार ३० असोजमा बैंकहरूको कुल निक्षेप ५१ खर्ब २९ अर्ब पुगेको छ । ३१ भदौ २०७९ मा कुल निक्षेप ५० खर्ब ८९ अर्ब रहेको थियो । एक महिनाको अवधिको बैकिङ […]

एक महिनामा पाँच अर्बले बढ्यो निक्षेप संकलन*

बैंकहरूको निक्षेप संकलन पाँच अर्बले बढेको छ । बैंकहरूको निक्षेप संकलन बढ्दा सिडी रेसियोमा पनि सुधार देखिएको छ ।नेपाल राष्ट्र बैंकका अनुसार १२ असारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ४९ खर्ब ८७ अर्ब रुपैयाँ निक्षेप रहेको छ । ११ जेठसम्म बैंकहरूको निक्षेप ४९ खर्ब ८२ अर्ब रुपैयाँ रहेको थियो । एक महिना*मा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप पाँच अर्बले बढेको हो । यसै अवधिमा वाणिज्य बैंकहरूको निक्षेप पनि पाँच अर्बले बढेर ४४ खर्ब एक अर्ब पुगेको छ । वाणिज्य बैंकहरूको कर्जा लगानी भने एक अर्बले घट

निक्षेप ३ अर्बले बढ्दा कर्जा २ अर्बले घट्यो

काठमाडौं । जेठ महिनाको अन्तिम साता वाणिज्य बैंकहरुको निक्षेप ३ अर्बले बढ्दा कर्जा लगानी २ अर्बले घटेको छ । जेठ २० गतेदेखि २७ गतेसम्मको विवरण अनुसार वाणिज्य बैंकहरुले ३ अर्बले निक्षेप बढाउँदै कुल ४३ खर्ब ९३ अर्ब रुपैयाँ पु¥याएका छन् भने सोही अवधिमा कर्जा लगानी भने २ अर्बले घटेको छ । अघिल्लो साता बैंकहरुले २ […]

निक्षेपको तुलनामा कर्जा माग तीन गुणाले बढ्यो

पछिल्लो हप्ता बैंकिङ कारोबारमा निक्षेपको तुलनामा कर्जाको माग तीन गुणाले बढेको छ । बैंकर्स संघले दिएको रिपोर्ट अनुसार वैशाख ९ देखि १६ गतेसम्म २७ वटा वाणिज्य बैंकहरुको कुल निक्षेप १ अर्बले मात्र बढ्दा कर्जा लगानी ३ अर्ब रुपैयाँले बढेको हो ।बैंकहरुले पछिल्लो हप्ता १ अर्बले निक्षेप बढाउँदै कुल ४३ खर्ब ६८ अर्ब रुपैयाँ संकलन गरेका छन् भने कर्जा लगानी तर्फ तीन अर्बले बढाउँदै वैशाख १६ गतेसम्म ४१ खर्ब ९७ अर्ब रुपैयाँ लगानी गरेका छन् । यस्तो निक्षेप÷कर्जा अघिल्लो हप्ता बैंकहरुले कुल ४३ खर्ब ६७ अर्ब

सातामा बैंकिङ निक्षेप एक अर्बले बढ्दा कर्जा माग ४ अर्बले बढ्यो

फागुन महिनाको पहिलो हप्ता २७ वाणिज्य बैंकहरुको निक्षेपमा सामान्य सुधार आएको छ । अघिल्लो हप्ता अर्थात गत माघ २१ गतेदेखि २९ गतेसम्म कुल ४३ खर्ब ११ अर्ब निक्षेप संकलन गरेकामा पछिल्लो हप्ता अर्थात् माघ २९ गतेदेखि फागुन ६ गतेसम्म २७ वाणिज्य बैंकहरुले एक अर्बले निक्षेप वृद्धि गर्दै ४३ खर्ब १२ अर्ब निक्षेप संकलन गर्न सफल भएका हुन् । तर, सोही अवधिमा यता बैंकहरुको कर्जा लगानी निक्षेपको तुलनामा चार गुणाले बढेको छ । नेपाल बैंकर्स संघले दिएको रिपोर्ट अनुसार फागुन ६ गतेसम्म बैंकहरुले जम्मा एक अर्बल

बैंकहरूको कर्जा लगानी ११ अर्बले बढ्दा निक्षेप ७ अर्बले मात्रै वृद्धि

पछिल्लो साता वाणिज्य बैंकहरूको निक्षेप सङ्कलन ७ अर्ब रुपैयाँले वृद्धि भएको छ । अघिल्लो साताको तुलनामा यस साता अर्थात् मङ्सिर १० गतेदेखि १७ गतेसम्म कुल २७ वाणिज्य बैङ्कहरूले ७ अर्ब रुपैयाँले निक्षेप वृद्धि गर्दै कुल ४२ खर्ब २६ अर्ब रुपैयाँ सङ्कलन गर्न सफल भएका हुन् ।अघिल्लो साता, मङ्सिर ३ गतेदेखि १० गतेसम्म यस्तो निक्षेप बैङ्कहरूले ७ अर्बले नै गुमाउँदै ४२ खर्ब १९ अर्ब सङ्कलन गरेका थिए । तर, यता कर्जा मागमा भने अघिल्लो साता र यस सातामा कुनै कमी नआएको नेपाल बैंकर्स संघले जनाएको छ । अघिल्ल

वाणिज्य बैंकहरुको कर्जा बढ्दा निक्षेप थप खुम्चियो

काठमाडौं । पछिल्ला दिन वाणिज्य बैंकहरुकोे कर्जा लगानी बढेको छ भने निक्षेप घटेको छ । नेपाल बैकर्स संघले उपलब्ध गराएको कात्तिक मसान्तदेखि मंसिर ३ गते सम्मको तथ्यांकअनुसार कर्जा र निक्षेपमा असन्तुलन बढेका हो । वाणिज्य बैंकहरुको कर्जा लगानी ७ अर्ब रुपैयाँले बढ्दा निक्षेप पनि ७ अर्ब रुपैयाँले नै घटेको छ । गत कात्तिक मसान्तसम्म वाणिज्य […]

तीन महिनामा बैंकहरूको निक्षेप ९८ अर्ब बढ्दा कर्जा तीन खर्ब २६ अर्ब बढ्यो

चालू आवको पहिलो तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप दुई प्रतिशतले वृद्धि हुँदा कर्जा लगानी भने आठ दशमलव ७६ प्रतिशतले वृद्धि भएको छ । निक्षेप वृद्धिको तुलनामा कर्जाको वृद्धिदर उच्च...

७ खर्बले निक्षेप बढ्दा ८ खर्ब बढ्यो कर्जा

मौद्रिक नीतिले गत आवमा निजी क्षेत्रतर्फको कर्जा २० प्रतिशतले बढाउने लक्ष्य राखेको थियो, तर २८ प्रतिशतले बढ्यो  गत आव ०७७/७८ मा वाणिज्य बैंकहरूको निक्षेप ७ खर्बले बढ्दा कर्जा लगानी ८ खर्ब...