साताको सेयर समीक्षा : घट्न मानेन बजार, अन्य समूहमा उच्च वृद्धि

२७ पुस, काठमाडौं । अघिल्ला दुई सातासम्म घटेको बजार यो साता भने बढेको छ । ‘करेक्सन’को रुपमा गत साता (१५–२० पुस) ०.९६ प्रतिशत र अघिल्लो साता (८–१३ पुस) १. ९४ प्रतिशतले बजार घटेको थियो । करेक्सनस्वरुप बजारको गिरावट केही बढ्न सक्ने अनुमानका बीच यो साता भने बजार बढेर बन्द भएको छ । यो साता सेयर […]

सम्बन्धित सामग्री

साताको सेयर समीक्षा : हाइड्रोपावरसहित ४ समूह बढे, जीवन बीमामा भारी गिरावट

२० पुस, काठमाडौं । यो साता आइतबारको सार्वजनिक विदाका कारण ४ दिन मात्रै सेयर बजार खुल्यो । बजार खुलेका ४ दिनमा नेप्से परिसूचक  १ दिन बढ्यो भने बाँकी ३ दिन घट्यो । सोमबार करिब ९ र मंगलबार ३० अंक घटेको बजार बुधबार २८ अंक बढ्यो भने बिहीबार ८ अंक घट्यो । समग्रमा यो साता बजार […]

साताको सेयर समीक्षा : हाइड्रोपावरमा कम गिरावट, ४ कम्पनीको मूल्य ३३ प्रतिशत बढ्यो

१३ पुस, काठमाडौं । सोमबार र मंगलबार सार्वजनिक बिदा थपिँदा यो साता सेयर बजार जम्मा ३ दिन मात्रै खुल्यो । खुलेका तीनै दिन बजार घट्यो । आइतबार २१, बुधबार १८ र बिहीबार करिब २ अंक घट्यो । गत साता नेप्से परिसूचक २१०९ अंकमा बन्द भएको थियो । यो साता २०६८ अंकमा कायम भएको छ । […]

साताको सेयर समीक्षा : नेप्सेभन्दा उच्च दरले बढे ६ समूह

६ पुस, काठमाडौं । अघिल्लो साताको तुलनामा यो साता नेप्से परिसूचक ५.७ प्रतिशतले बढ्यो । नेप्से परिसूचक १९९४ अंकमा रहेर गत साताको कारोबार बन्द भएकोमा यो साता २१०९ मा पुगेर बन्द भयो । यो साता ५ दिन सेयर कारोबार भएकोमा ४ दिन बजार बढ्यो भने अन्तिम कारोबार दिन बिहीबार घट्यो । आइतबार २७, सोमबार ३८, […]

साताको सेयर समीक्षा : होटलमा उच्च वृद्धि, कुन उपसमूह कति बढे ?

सेयर बजारको परिसूचक नेप्से गत साता बन्द हुँदा १८७७ अंकमा थियो । यो साता करिब ८२ अंक बढेर १९५९ अंकमा बन्द भएको छ । कारोबार भएका चारै दिन नेप्से परिसूचक हरियो रहृयो । पहिलो दिन आइतबार ५.८, सोमबार ८.१, मंगलबार ५१.३ र बुधबार १६.४ अंक बढ्यो । कारोबार रकम पनि यो साता बढ्यो ।

साताको सेयर समीक्षा: ११४ अंक घट्यो परिसूचक

यो साता सेयर बजार जम्मा ३ दिन मात्रै खुल्यो । मंगलबार शिवरात्रिका कारण सार्वजनिक विदा परेको थियो भने बिहीबार ल्होसारको विदा दिइएको थियो । तीन दिन खुलेको बजार सबै दिन घटेको छ ।

साताको सेयर समीक्षा : जलविद्युतमा बढ्यो आकर्षण

यो साता सेयर बजारको परिसूचक नेप्से ९७ अंकले बढेको छ । गत साता २७७९ अंकमा बन्द भएको नेप्से यो साता २८७६ अंकमा बन्द भयो । बुधबार सार्वजनिक विदा परेपछि यो साता ४ दिन मात्रै कारोबार भयो ।

साताको सेयर समीक्षा : जलविद्युतमा बढ्यो आकर्षण

यो साता सेयर बजारको परिसूचक नेप्से ९७ अंकले बढेको छ । गत साता २७७९ अंकमा बन्द भएको नेप्से यो साता २८७६ अंकमा बन्द भयो । बुधबार सार्वजनिक विदा परेपछि यो साता ४ दिन मात्रै कारोबार भयो ।

साताको सेयर समीक्षा : फाइनान्सको गिरावट उच्च

यो साता सेयर बजारको परिसूचक नेप्से समग्रमा १५१ अंकले घटेको छ । गत साता २९३१.३४ अंकमा रहेर बन्द भएको बजार यो साता २७७९.९८ अंकमा बन्द रह्यो । पाँच दिन कारोबार हुँदा १ दिन मात्रै बजार बढ्यो ।

साताको सेयर समीक्षा: सबैभन्दा धेरै बढ्यो बैंकिङ उपसमूह

यो साता सेयर बजारको परिसूचक नेप्से ७४ अंकले बढेको छ । यो साता बजार बन्द हुँदा नेप्से २९३१ अंकमा अडिएको छ । अघिल्लो साता २८५७ अंकमा रहेर बन्द भएको थियो । समग्रमा यो साता नेप्सेको वृद्धिदर सुस्त रह्यो ।