संसद बैठकको प्रत्यक्ष रिपोर्टिङमा पत्रकारलाई रोक

६ पुस, काठमाडौं । प्रतिनिधिसभाको बैठकको प्रत्यक्ष रिपोर्टिङमा पत्रकारलाई रोक लगाइएको छ । यसअघि संसद बैठक चलिरहेका बेला पत्रकारलाई संसद बैठक हलको बाल्कोनीमा बसेर रिपोर्टिङ गर्न दिने गरिएको थियो । तर मंगलबार भने पत्रकारलाई बाल्कोनी जान दिइएको छैन । पत्रकार प्रवेश गर्ने ढोका बन्द गरिएको छ । उनीहरुलाई सुरक्षाकर्मीले भित्र जान रोकेका छन् र संसद […]

सम्बन्धित सामग्री

भूकम्पपीडित पत्रकारलाई ज्याकेट

प्रेस सेन्टर ललितपुरले भूकम्पपीडित पत्रकारलाई तीन लाख बराबरको न्यानो ज्याकेट उपलब्ध गराउने भएको छ । सेन्टरका ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीले राखेको जिल्ला कार्यसमिति बैठकको निर्णयमा जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडित पत्रकारलाई तीन लाख बराबरको एक सय थान ज्याकेट उपलब्ध गराइने जानकारी दिनुभयो ।

उपसभामुखको निर्वाचन : संसदको प्रत्यक्ष रिपोर्टिङमा पत्रकारलाई रोक

काठमाडाैं, ३१ असार । प्रतिनिधिसभा बैठकको प्रत्यक्ष रिर्पोटिङ पत्रकारलाई निषेध गरिएको छ । प्रतिनिधिसभाकाे शुक्रबार बसेकाे बैठकमा उपसभामुखको निर्वाचन हुँदै गर्दा मर्यादापालकहरूले बाल्कोनी (ग्यालरी)मा गएर प्रत्यक्ष रिर्पोरिटङ गर्न रोक लगाएका छन् । ‘माथिको आदेश’ भन्दै पत्रकारलाई बाल्कोनी जानमा रोक लगाएका हुन् । प्रतिनिधिसभामा उपसभामुख चयनको प्रक्रिया चलिरहेकाे छ । उपसभामुखका लागि नेपाली कांग्रेसकी पुष्पा भुसाल […]

उपसभामुखको निर्वाचन : संसदको प्रत्यक्ष रिर्पोटिङमा पत्रकारलाई रोक

काठमाडौं, ३१ असार । प्रतिनिधिसभा बैठकको प्रत्यक्ष रिर्पोटिङ पत्रकारलाई निषेध गरिएको छ । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा उपसभामुखको निर्वाचन हुँदै गर्दा मर्यादापालकहरूले बाल्कोनी (ग्यालरी)मा गएर प्रत्यक्ष रिर्पोरिटङ गर्न रोक लगाएका छन् । ‘माथिको आदेश’ भन्दै पत्रकारलाई बाल्कोनी जानमा रोक लगाएका हुन् । प्रतिनिधिसभामा उपसभामुख चयनको प्रक्रिया चलिरहेको छ । उपसभामुखका लागि नेपाली कांग्रेसकी पुष्पा भुसाल […]

संसदको प्रत्यक्ष रिर्पोटिङमा पत्रकारलाई रोक

काठमाडाैं- प्रतिनिधिसभा बैठकको प्रत्यक्ष रिर्पोटिङ पत्रकारलाई निषेध गरिएको छ । प्रतिनिधिसभाकाे शुक्रबार बसेकाे बैठकमा उपसभामुखको निर्वाचन हुँदै गर्दा मर्यादापालकहरूले बाल्कोनी (ग्यालरी)मा गएर प्रत्यक्ष रिर्पोरिटङ गर्न रोक लगाएका छन् ।  ‘माथिको आदेश’ भन्दै पत्रकारलाई बाल्कोनी जानमा रोक लगाएका हुन् । प्रतिनिधिसभ...

उपसभामुखको निर्वाचन : संसद्को प्रत्यक्ष रिर्पोटिङमा पत्रकारलाई रोक

काठमाडौँ- प्रतिनिधिसभा बैठकको प्रत्यक्ष रिपोर्टिङमा पत्रकारलाई निषेध गरिएको छ । प्रतिनिधिसभाका शुक्रबार बसेको बैठकमा उपसभामुखको निर्वाचन हुँदै गर्दा मर्यादापालकहरूले बाल्कोनी (ग्यालरी) मा गएर प्रत्यक्ष रिपोर्टिङ गर्न रोक लगाएका छन् । ‘माथिको आदेश’ भन्दै पत्रकारलाई बाल्कोनी जानमा रोक लगाएका हुन् । प्रतिनिधिसभामा उपसभामुख चयनको प्रक्रिया चलिरहेको छ । उपसभामुखका लागि नेपाली कांग्रेसकी पुष्पा भुसाल र नेकपा […]

सुत्केरी पत्रकारलाई भत्ता

हेटौंडा । प्रेस सेन्टर मकवानपुरले पत्रकार सुनीता विष्टलाई ५ हजार रुपियाँ सुत्केरी भत्तासहित न्यानो कपडा प्रदान गरेको छ। जिल्लामा क्रियाशील पत्रकार महिला सुत्केरी भएको अवस्थामा भत्ता प्रदान गर्ने पुस १० गतेको सेन्टरको बैठकको निर्णयअनुसार मंगलबार उक्त रकम प्रदान गरिएको हो । सेन्टर अध्यक्ष अञ्जली थापासहित पत्रकार टोलीले विष्टको घरमा पुगेर भत्तासहित न्यानो कपडा र पोषणयुक्त […]

महिला पत्रकारलाई प्रेस सेन्टर मकवानपुरको सुत्केरी भत्ता

हेटौँडा : प्रेस सेन्टर मकवानपुरले पत्रकार सुनिता विष्टलाई ५ हजार रुपैयाँ सुत्केरी भत्ता प्रदान गरेको छ। जिल्लामा क्रियाशिल पत्रकार महिलालाई सुत्केरी भएको अवस्थामा भत्ता प्रदान गर्ने भनी गत पुष १० गते बसेको सेन्टरको बैठकको निर्णय अनुसार मंगलवार उक्त रकम प्रदान गरिएको हो। सेन्टरकी अध्यक्ष अञ्जली थापासहितको पत्रकार टोलीले विष्टको घरमै…

सभामुखको निर्देशनमा पत्रकारलाई संसदकाे रिपोर्टिङमा रोक

काठमाडौँ – सभामुख अग्निप्रसाद सापटकोटको निर्देशनमा संसद बैठकको समाचार संकलनमा प्रकारलाई रोक लगाइएको छ । मंगलबार संसद बैठकको समाचार संकलनका लागि गएका पत्रकारलाई सुरक्षाकर्मीले ‘माथिको आदेश’ भन्दै सुरक्षाकर्मीले पत्रकार कक्षमा जान रोक लगाएका हुन् । यसअघि संसद बैठकमा पत्रकारलाई समाचार कक्षमा निर्वाध प्रवेश दिने गरिएको थियो । सुरक्षाकर्मीले मिडिया सेन्टरबाटै समाचार संकलन गर्ने व्यवस्था मिलाइएको […]

संसद भवनमा पत्रकारलाई निषेध !

भौतिक उपस्थितिमा प्रतिनिधि सभाको बैठकको रिपोर्टिङ गर्न पत्रकारहरूलाई संसदको मिडिया सेन्टरमा प्रवेश रोकिने भएको छ ।कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राख्दै प्रत्यक्ष उपस्थित भएर रिपोर्टिङ गर्न रोकिएको संघीय संसद सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले रातोपाटीलाई जानकारी दिए । संसद सचिवालयले संसद बैठकको प्रत्यक्ष प्रशारण गर्ने भएकाले त्यसैमार्फत रिपोर्टिङ गर्न सकिने उनले बताए । पत्रकार कक्षमा लाईभ स्ट्रिमिङ गर्नका लागि मात्र केही व्यक्तिलाइ प्रवेश दिने उनको भनाइ छ ।  आज अपराह्न ४ बजे प्रत

कोभिड संक्रमित पत्रकारलाई बीमा बापतको रकम हस्तान्तरण

मिसन मिडिया क्लबले पत्रकार महासंघ ललितपुरका सदस्य कोभिड संक्रमित पत्रकार अर्जुन पन्तलाई कोभिड विमा बापतको रकम हस्तान्तरण गरेको छ ।  महासंघ उपत्यका प्रदेश समिति र मिसन मिडिया क्लबका अध्यक्ष श्रीजन झाले प्रदेश समितिका कोषाध्यक्ष समेत रहेको पत्रकार पन्तलाई कोभिड विमा बापतको रकम हस्तान्तरण गरेको हो ।त्यस्तै यसअघि क्लबले संक्रमित पत्रकारलाई जनही रू एकलाख रुपैया उपलब्ध गराउँदै आएकोमा यसपटक कोभिड–१९ दोस्रो लहरको उच्च जोखिमका कारण नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिको बैठकको निर्णयानुसा