कोभिड संक्रमित पत्रकारलाई बीमा बापतको रकम हस्तान्तरण

मिसन मिडिया क्लबले पत्रकार महासंघ ललितपुरका सदस्य कोभिड संक्रमित पत्रकार अर्जुन पन्तलाई कोभिड विमा बापतको रकम हस्तान्तरण गरेको छ ।  महासंघ उपत्यका प्रदेश समिति र मिसन मिडिया क्लबका अध्यक्ष श्रीजन झाले प्रदेश समितिका कोषाध्यक्ष समेत रहेको पत्रकार पन्तलाई कोभिड विमा बापतको रकम हस्तान्तरण गरेको हो ।त्यस्तै यसअघि क्लबले संक्रमित पत्रकारलाई जनही रू एकलाख रुपैया उपलब्ध गराउँदै आएकोमा यसपटक कोभिड–१९ दोस्रो लहरको उच्च जोखिमका कारण नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिको बैठकको निर्णयानुसा