सुत्केरी पत्रकारलाई भत्ता

हेटौंडा । प्रेस सेन्टर मकवानपुरले पत्रकार सुनीता विष्टलाई ५ हजार रुपियाँ सुत्केरी भत्तासहित न्यानो कपडा प्रदान गरेको छ। जिल्लामा क्रियाशील पत्रकार महिला सुत्केरी भएको अवस्थामा भत्ता प्रदान गर्ने पुस १० गतेको सेन्टरको बैठकको निर्णयअनुसार मंगलबार उक्त रकम प्रदान गरिएको हो । सेन्टर अध्यक्ष अञ्जली थापासहित पत्रकार टोलीले विष्टको घरमा पुगेर भत्तासहित न्यानो कपडा र पोषणयुक्त […]

सम्बन्धित सामग्री

सुत्केरी पत्रकारलाई भत्ता वितरण

प्रेस सेन्टर मकवानपुरले सुत्केरी पत्रकारलाई भत्ता वितरण गरेको छ । प्रेस सेन्टर मकवानपुरले जिल्लामा क्रियाशील पत्रकार सुनिता विष्टलाई ५ हजार रुपैयाँ सुत्केरी भत्तासहित न्यानो कपडा उपलब्ध गराएको हो । पुस १० गते बसेको प्रेस सेन्टर मकवानपुरको बैठकले जिल्लामा क्रियाशील पत्रकार महिलालाई सुत्केरी भएको अवस्थामा भत्ता प्रदान गर्ने निर्णय गरेको थियो । सोही अनुसार विस्टलाई भत्ता रकम प्रदान गरिएको सेन्टरकी अध्यक्ष अञ्जली थापाले बताइन् ।महिला पत्रकारहरु सुत्केरी अवस्थामा केही समय काममा फर्कन नसक्ने हुँदा आर्

पत्रकारलाई सुत्केरी भत्ता र उपचार खर्च

हेटौँडा । प्रेस सेन्टर मकवानपुरले जिल्लाका अग्रज पत्रकारलाई औषधि खर्च र महिला पत्रकारलाई सुत्केरी भएको अवस्थामा भत्ता प्रदान गर्ने निर्णय गरेको छ । संगठनको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । प्रेस सेन्टर मकवानपुरले सुत्केरी महिला पत्रकारलाई भत्ता प्रदान गर्न र ज्येष्ठ पत्रकारलाई स्वास्थ्य उपचार खर्च प्रदान गर्न कोष स्थापना गर्ने निर्णय गरेको जनाएको […]

पत्रकारलाई सुत्केरीभत्ता र उपचार खर्च

प्रेस सेन्टर मकवानपुरले जिल्लाका अग्रज पत्रकारहरूलाई औषधी खर्च र महिला पत्रकारहरूलाई सुत्केरी भएको अवस्थामा सुत्केरी भत्ता प्रदान गर्ने निर्णय गरेको छ । संगठनको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।प्रेस सेन्टर मकवानपुरले सुत्केरी महिला पत्रकारलाई भत्ता प्रदान गर्न र ज्येष्ठ पत्रकारलाई स्वास्थ्य उपचार खर्च प्रदान गर्न कोष स्थापना गर्ने निर्णय गरेको जनाएको छ । संगठनकी जिल्ला अध्यक्ष अञ्जली थापाले एउटा कालखण्ड नै समाजको निम्ति व्यतीत गरिसकेको भए पनि पेन्सन र अन्य उपदान नहुने कारण आर्थिक समस्या झ