काठमाडौँ – सभामुख अग्निप्रसाद सापटकोटको निर्देशनमा संसद बैठकको समाचार संकलनमा प्रकारलाई रोक लगाइएको छ । मंगलबार संसद बैठकको समाचार संकलनका लागि गएका पत्रकारलाई सुरक्षाकर्मीले ‘माथिको आदेश’ भन्दै सुरक्षाकर्मीले पत्रकार कक्षमा जान रोक लगाएका हुन् । यसअघि संसद बैठकमा पत्रकारलाई समाचार कक्षमा निर्वाध प्रवेश दिने गरिएको थियो । सुरक्षाकर्मीले मिडिया सेन्टरबाटै समाचार संकलन गर्ने व्यवस्था मिलाइएको […]