मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार देशका व्यापारी नेताहरूलाई रुसी प्रशासन केन्द्र क्रेमलिनमा आयोजित एउटा बैठकमा बोलाएका थिए । बैठकमा कम्तिमा १३ अर्बपतीको उपस्थिति थियो । ‘के भइरहेको छ भन्ने एउटा आवश्यक कदम हो,’ उनले बैठकमा भनेका थिए, ‘हामीसँग अन्यथा गर्ने कुनै मौका छैन् ।’ वास्तवमा पुटिनले मस्कोले युक्रेनमा हमला गर्दा रुसी अर्बपतीले गुमाउनु […]
The post युक्रेन हमलाः ९ दिनमा ९० अर्ब डलर गुमाए रुसी अर्बपतीले appeared first on राजधानी राष्ट्रिय दैनिक.