बेलारुसले रुसी सेनालाई सघाउन आफ्ना सेनालाई युक्रेन पठाउने भएको छ ।
बेलारुसले युक्रेनमा आफ्नो फौज परिचालन गर्न सक्ने जानकारी प्राप्त भएको विभिन्न रिपोर्टलाई उदृत गर्दै बीबीसीले जनाएको छ । लामो समयदेखि रुसको साझेदारका रूपमा रहेको बेलारुसको उत्तरी सीमा युक्रेनसँग जोडिएको छ ।
बेलारुसले आज नै आफ्ना सेना युक्रेन पठाउन सक्ने दाबी छ । यस्तै, युक्रेनको स्वतन्त्र सञ्चारमाध्यम द किएभ इन्डिपेन्डेन्टले विभिन्न स्रोतलाई उदृत गर्दै बेलारुसले सैनिक पठाउने तयारी गरेको जनाएको छ ।
रुसलाई सहयोग गर्न बेलारुसले परमाणु हतियार प्रयो...