रुसी नागरिकले युक्रेन भ्रमण गर्दा भिसा लिनुपर्ने

कीभ । युक्रेनले रुसी नागरिकले युक्रेन प्रवेशका लागि प्रवेशाज्ञा (भिसा) लिनुपर्ने बनाएको राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार जानकारी गराएका छन् । सन् १९९१ मा युक्रेन तत्कालीन सोभियत संघबाट स्वतन्त्र हुँदा व्यवस्था गरिएको विना भिसा एक देशबाट अर्को देश आउन जान पाउने गरी राखिएको प्रावधानलाई अन्त्य गर्दै प्रवेश अनुमति पत्र लिनुपर्ने बनाएको हो । मस्कोले युक्रेनमा आक्रमण […]