रुसी प्रतिनिधिसँग बेलारुसमा वार्ता गर्न युक्रेन तयार

१५ फागुन, काठमाडौं । आफूमाथि आक्रमण गरिरहेको रुसका प्रतिनिधिहरुसँग बेलारुसको सीमामा भेटवार्ता गर्न युक्रेन तयार भएको छ । युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेनोस्कीका अनुसार दुबई देशका प्रतिनिधिबीच युक्रेन र बेलारुसको सीमा नजिकै रहेको प्रेपियट नदीमा भेट हुनेछ । यसअघि युक्रेनका राष्ट्रपतिले बेलारुसी भूमिमा रुसी प्रतिनिधिलाई भेट्न अस्वीकार गरेका थिए । युक्रेनियन प्रतिनिधिमण्डलको यात्रा, वार्ता र फिर्ता […]

सम्बन्धित सामग्री

युक्रेन सङ्कट समाधानका निम्ति वार्ता कूटनीतिमा भारतको जोड

भारतले युक्रेन सङ्कट समाधानका निम्ति वार्ता कूटनीतिमा जोड दिएको छ। जारी युक्रेन द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै भारतले वार्ता कूटनीतिमा जोड दिएको हो।...

चीन र रुसद्वारा युक्रेन संकट समाधान गर्न ‘जिम्मेवार वार्ता’ को आह्वान

अल्जाजिराका अनुसार यतिबेला दुई नेताहरूले युक्रेन संकट समाधान गर्न ‘जिम्मेवार वार्ता’ को आह्वान पनि गरेका छन् ।

युक्रेन रुससँग वार्ता गर्न तयार

‍काठमाडौं । युक्रेन रुससँग वार्ता गर्न तयार भएकाे छ । युक्रेनी र रुसबीच युद्ध जारी भएकाे आज (बिहिबार) ५७ दिन पूरा भएकाे छ । रुसले लगातार युक्रेनी सैनिकलाई आत्मसमर्पणका लागि आह्वान गरिरहेको छ । युक्रेनी सैनिकले ठूला हतियारको अभावमा रुसी आक्रमणका सामु टिक्न मुश्किल भईरहेको समेत बताइरहेका छन् । युक्रेनले मध्यस्थकर्ताहरु मार्फत वार्ताका लागि प्रस्ताव […]

युक्रेन र रुसबीच शुक्रबार शान्ति वार्ता पुनःसुरु हुने

युक्रेन र रुसले शुक्रबार अनलाइन ढाँचामा शान्ति वार्ता पुनः सुरु गर्न लागेको युक्रेनी प्रतिनिधिमण्डलका सदस्य डेभिड अरखामियालाई उद्धृत गर्दै युक्रेनफर्म समाचार एजेन्सीले बताएको छ।...

युक्रेन र रुसबीच भोलि टर्कीमा वार्ता हुने

युक्रेन र रुसबीच भौतिक उपस्थितिमा हुने अबको चरणको वार्ता मंगलबारका लागि तय भएको छ। टर्कीको राष्ट्रपति कार्यालयले दिएको जानकारीअनुसार मंगलबार राजधानी स्तानबुलमा वार्ता हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। आइतबार टर्किस राष्ट्रपति रिपेप तैयप एर्डोगान र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको टेलिफोन संवादमा स्तानबुलमा मंगलबार वार्ता गर्ने सहमति भएको हो। स्तानबुलमा युक्रेन र रुसका वार्ता […]

शान्ति स्थापना गर्न युक्रेन तटस्थ भूमिकामा रहेर वार्ता गर्न तयार छ : जेलेन्स्की

काठमाडौं : युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्ति स्थापनाका लागि युक्रेन तटस्थ भूमिकामा रहेर वार्ता गर्न तयार रहेको बताएका छन्।  एक रुसी सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा राष्ट्रपति जेलेन्स्कीले युद्धको अन्त्यका लागि आफूहरु तयार रहेको भन्दै धेरै कुरामा सम्झौता गर्न सकिने बताएका छन्।  रुसी भाषामा दिएको ९० मिनेट लामो अन्तर्वार्तामा जेलेन्स्कीले मुलुकको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताका कुरामा दृढ रहेको उल्लेख गरेका छन्।युक्रेन र रुसबीचयसै साता टर्कीमा दोस्रो चरणको वार्ता

जेलेन्स्की र पुटिनको सीधा वार्ता चाहन्छ युक्रेन : विदेशमन्त्री

युक्रेनका विदेशमन्त्री डिमित्रो कुलेबाले आफूहरुको चाहना दुई देश (युक्रेन र रुस) का राष्ट्रपतिबीच सीधा वार्ता रहेको बताएका छन् । राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच सीधा वार्ता हुनु पर्ने युक्रेनी विदेशमन्त्री कुलेबाले बताएका हुन् । युक्रेनमाथि आक्रमणको आदेश दिने पुटिन नै रहेकाले उनैसँग जेलेन्स्कीको सीधा वार्ता हुनु पर्ने कुलेबाको भनाइ छ । टेलिभिजनमा […]

रुस-युक्रेन संकट : मोदी र जेलेन्स्कीबीच टेलिफोन वार्ता हुँदै

नयाँ दिल्ली – प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग टेलिफोन वार्ता गर्ने भएका छन् । युक्रेन संकटबारे राष्ट्रपति जेलेन्स्कीसँग मोदीले छलफल गर्ने भएका हुन् । युक्रेनमा रुसले हमला गरेपछि पछिल्लो पटक प्रधानमन्त्री मोदीसँग २६ फेब्रुबरीमा जेलेन्स्कीसँग वार्ता गरेका थिए । सो वार्तापछि रुसी हमलाबारे राष्ट्रसंघको सुरक्षा परिषद्मा भएको निन्दा प्रस्तावमा भारत तटस्थ बसेको थियो […]

युक्रेन संकट : मोदी र जेलेन्स्कीबीच टेलिफोन वार्ता हुँदै

प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग टेलिफोन वार्ता गर्ने भएका छन् । युक्रेन संकटबारे राष्ट्रपति जेलेन्स्कीसँग मोदीले छलफल गर्ने भएका हुन् । युक्रेनमा रुसले हमला गरेपछि पछिल्लो पटक प्रधानमन्त्री मोदीसँग २६ फेब्रुबरीमा जेलेन्स्कीसँग वार्ता गरेका थिए । सो वार्तापछि रुसी हमलाबारे राष्ट्रसंघको सुरक्षा परिषदमा भएको निन्दा प्रस्तावमा भारत तटस्थ बसेको थियो । युद्धग्रस्त युक्रेनमा फसेका आफ्ना सयौँ विद्यार्थीलाई भारतले उद्दार गर्ने प्रयास गरिरहेका बेला सोमब

युक्रेन र रुसबीच दोस्रो चरण वार्ता आज, खेरसन रुसी नियन्त्रणमा

काठमाडौँ– युक्रेन र रुसका प्रतिनिधिहरुबीच दोस्रो चरणको वार्ता बेलारुसमा नेपाली समयअनुसार बिहीबार साँझ हुँदै छ। युक्रेनी वार्ताकार डेभिड अराखामियाले फेसबुकमा एक अपडेट गर्दै किभको न्यूनतम लक्ष्य मानवीय कोरिडोर स्थापना गर्नु भएको बताएका छन्। यसअघि युक्रेन र रुसबीच पहिलो चरणको वार्ता बेलारुसमा तीन दिनपहिले भएको थियो। मस्कोले दक्षिणका धेरै सहरमा घेराबन्दी जारी राखे पनि हालसम्म युक्रेनबाट […]