कांग्रेसको खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिने मदन आमात्यको घोषणा
१४ औं महाधिवेशनमा संस्थापन टिमबाट चुनाव लड्ने उनको तयारी छ । केन्द्रीय सदस्य पदमा महाधिवेशन प्रतिनिधिहरुको अत्यधिक भोट ल्याउने गरी आमात्यले तयारी शुरु गरेका छन् ।
काँग्रेस रसुवाका नेता मोहन आचार्यले पार्टी केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेको छन् । प्रतिनिधिसभा सांसद समेत रहेका आचार्यले पार्टीको १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।उनले आम नेपालीको जीवनस्तर उकास्न तथा स्वरोजगारमूलक अभियान सञ्चालन गर्नका लागि आफूले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन लागेको बताउँदै देशभरका प्रतिनिधिले त्यसमा सहयोग गर्ने विश्वास व्यक्त गरे ।विकासप्रेमी नेता आचार्य रसुवामा जनतामाझ लोकप्रिय रहेका छन् भने लोकप्रियताकै कारण संसदको चु
२४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मानबहादुर विश्वकर्माले सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । १४ औं महाधिवेशन शुक्रबारदेखि सुरु भएको छ । पछिल्लो तीन केन्द्रीय कार्यसमितिमा सदस्य रहेका उनले दलिततर्फको सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । लामो समय संस्थापन समूहमा रहेका उनी १३ औं महाधिवेशनअघि शेरबहादुर देउवा समूहतर्फ लागे । यो […]
कांग्रेसका केन्द्रीय सदस्य जीवन परियारले १४औँ महाधिवेशनमा सहमहामन्त्रीमा उम्मेद्वारी दिने घोषणा गरेका छन्। मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी उनले उम्मेद्वारीको घोषणा गरेका हुन्।
कार्यक्रममा बोल्दै परियारले आफू समावेशी समुहका तर्फबाट...
नेपाली काँग्रेसका युवा नेता रामहरि खतिवडाले १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । सोमबार एक कार्यक्रमका बीच नेता खतिवडाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने निर्णय गरेका हुन् । खतिवडा सभापति शेरबहादुर देउवा निकट मानिन्छन् ।पूर्वसांसद समेत रहेका खतिवडाले भने, ‘सह–महामन्त्रीमा उम्मेदवारी दिने तयारी गरेको थिएँ । साथीभाई, शुभेच्छुक, टिमभित्रका नेताहरूको सुझाव र परामर्शमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने निर्णय गरेको छु ।’युवा नेता खतिवडाले केन्द्
नेपाली काँग्रेस युवा नैनसिंह महरले १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य मा उम्मेदवारी दिने घोषणा गरेका छन्। मंगलबार काठमाडौंको अनामनगरस्थित युनियन हाउसमा पत्रकार सम्मेलन गरी नेविसंघका पूर्वअध्यक्ष समेत रहेका महरले काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताए । ‘यसपालि म केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन्छु,’ उनले भने, ‘म कुनै पनि पदमा दोहोरिएर बस्दिनँ।’ उनले पार्टीको कुनै पनि पदमा एकपटक भन्दा बढी पटक नबस्ने र पार्टीको क्रियाशील सदस्यताका लाग
१३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले सह-महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । मंसिर २४–२६ सम्म हुने १४औं महाधिवेशनमा पाण्डेले पिछडिएका कोटाबाट सह-महामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरेका हन् । बाजुराका पाण्डेले सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । ‘पार्टी विधानमा पिछडिएको क्षेत्रबाट सह-महामन्त्रीको व्यवस्था छ, म […]
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले पार्टीको आगामी १४औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।
विराटनगर । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले आसन्न महाअधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । विराटनगर विमानस्थलमा साेमबार पत्रकारहरूसँग कुराकानी गर्दै कोइरालाले सभापतिमा उठ्ने घोषणा गरेकी हुन । गिरिजाप्रसाद काेइरालाले पनि विराटनगरमा आएर महत्त्वपूर्ण कुराको घोषणा गर्ने गरेको स्मरण गर्दै उनले विराटनगरबाटै उम्मेदवार घोषणा गर्ने बताएकी हुन् । कोइराला परिवारबाट सभापतिका तीनजना उम्मेदवार […]
The post सभापतिमा उम्मेदवारी दिने सुजाता कोइरालाकाे घोषणा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याणकुमार गुरुङले पार्टीको १४ औँ महाधिवेशनमा पार्टीमा केन्द्रीय सभापतिको उम्मेदवारी दिने घोषणा गरे ।बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै केन्द्रीय सदस्य गुरुङले पार्टीमा युवा पुस्ता नेतृत्व लिन सक्षम भएको भन्दै आफूले केन्द्रीय सभापतिका लागि उम्मेद्वारी दिने बताए । उनले शासन व्यवस्थामा परिवर्तन आए पनि सोचमा परिवर्तन आउन नसकेकोले युवा पुस्ताले नेतृत्व लिएर […]
काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले आसन्न १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । बुधबार पत्रकार सम्मेलन गरेर गुरुङले पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । काँग्रेसको सभापतिमा उम्मेदवारी घोषणा गर्दा गुरुङले आफ्ना एजेण्डाहरु पनि अघि सारेका छन् ।