कल्याणकुमार गुरुङद्वारा नेपाली कांग्रेस केन्द्रीय सभापतिमा उम्मेदवारी दिने घोषणा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याणकुमार गुरुङले पार्टीको १४ औँ महाधिवेशनमा पार्टीमा केन्द्रीय सभापतिको उम्मेदवारी दिने घोषणा गरे ।बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै केन्द्रीय सदस्य गुरुङले पार्टीमा युवा पुस्ता नेतृत्व लिन सक्षम भएको भन्दै आफूले केन्द्रीय सभापतिका लागि उम्मेद्वारी दिने बताए । उनले शासन व्यवस्थामा परिवर्तन आए पनि सोचमा परिवर्तन आउन नसकेकोले युवा पुस्ताले नेतृत्व लिएर […]

सम्बन्धित सामग्री

संसदीय दलको नेतामा गगन उठने पक्का,शेखर र गगनबीचको वार्ता जारी

नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध महामन्त्री गगन थापाले पनि उम्मेदवारी दिने पक्का भएको छ।...

शेखर समूहमा जुट्यो सहमति, देउवाविरुद्ध गगनले उम्मेदवारी दिने

५ पुस, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध महामन्त्री गगन थापाले उम्मेदवारी दिने भएका छन् । डा. शेखर कोइरालासँग सोमबार र मंगलबार दुई दिन भएको छलफलमा गगनले देउवाविरुद्ध उम्मेदवारी दिने सहमति जुटेको हो । सोमबारको छलफल टुंगोमा नपुगेपछि आज बिहान पुनः कोइराला र थापा पक्षबीच छलफल भएको थियो । सो […]

टिकट नपाएपछि डोटीमा कांग्रेस असन्तुष्ट समूहले स्वतन्त्र उम्मेदवारी दिने

डाेटी - चुनावी तालमेलप्रति असन्तुष्ट रहेका नेपाली कांग्रेस डोटीको एक समूहले स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेको छ ।सिट बाँडफाँटप्रति असन्तुष्ट कांग्रेस नेता कार्यकर्ताले भने प्रतिनिधि सभा सदस्यमा महाधिवेशन प्रतिनिधि पदमराज जोशीलाई उम्मेदवार बनाउने तयारी गरेको छ । यसैगरी प्रदेश सभातर्फ (ख) मा भूमिराज बडुले स्वतन्त्र उम्मेदवारी दिने तयारी गर्नुभएको छ । बडु नेपाली कांग्रेसको जिल्ला अधिवेशनमा जिल्ला सभापतिको प्रतिस्पर्धामा रहनुभएको थियो । उहाँ दोस्राे चरणमा थोरै मत अन्तरले सभापति पदमा पराजित हुनुभएको थियो ।सत्ता गठबन्धनको भ...

एकीकृत समाजवादीका जोशीले डडेल्धुराको प्रदेशसभा २ मा स्वतन्त्र उम्मेदवारी दिने

डडेल्धुरा : प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नेकपा एकीकृत समाजवादीले भाग नपाएपछि स्वतन्त्र उम्मेदवारी दिने भएको छ।प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा नेकपा एसले प्रदेशसभा २ मा दाबी गरेको थियो। डा. तारा जोशीले प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिने एकीकृत समाजवादीका जिल्ला अध्यक्ष कवीन्द्र विष्टले बताए। जोशीलाई नेपाली कांग्रेस बीपीले पनि सहयोग गर्ने भएको छ।जोशीलाई एमालेको समर्थन जुटाउन वार्ता पनि जारी रहेको अध्यक्ष विष्टले बताए। गत चुनावम

डोटीमा कांग्रेस असन्तुष्ट, स्वतन्त्र उम्मेदवारी दिने तयारी

२२ असोज, डोटी । चुनावी तालमेलप्रति असन्तुष्ट नेपाली कांग्रेस, डोटीको एक समूहले स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेको छ । कांग्रेस, डोटीले तालमेल नगर्न दबाव दिएको थियो । तर सत्ता गठबन्धनको भागवण्डामा डोटीको प्रतिनिधिसभा सिट समाजवादीले पाएको छ प्रदेशतर्फ (क) कांग्रेस र (ख) माओवादी केन्द्रले पाएको छ । कांग्रेसले आफ्नो भागमा परेको प्रदेशसभा क मा जिल्ला […]

कांग्रेस असन्तुष्ट समूहको भेला : प्रचण्डविरुद्ध उम्मेदवारी दिने तयारी

२८ साउन, चितवन । नेपाली कांग्रेस, चितवनको असन्तुष्ट समूहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध उम्मेदवारी दिने तयारी गरेको छ । सत्तारुढ पाँचदलीय गठबन्धनले ४ मंसिरको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको छ भने प्रतिनिधिसभामा चितवन क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड उम्मेदवार बन्ने लगभग पक्का छ । स्थानीय निर्वाचनमा पनि […]

सत्ता गठबन्धनबीच भागबन्डा मिल्यो, कसले कहाँ उम्मेदवारी दिने ? (सूचीसहित)

काठमाण्डाै – सत्तारुढ पाँच दलीय गठबन्धनले चुनावी तालमेलको भागबन्डा टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बुधवार बसेको पाँच दलका शीर्ष नेताहरूको बैठकले ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकामा प्रमुख र उपप्रमुख पदमा कुन पार्टीले उम्मेदवारी दिने भन्ने टुङ्गो लगाएको हो । सहमतिपत्रमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताले हस्ताक्षर गरेका छन् । सहमतिअनुसार कांग्रेसले तीन वटा महानगरपालिका र सात वटा उपमहानगरपा...

धनुषा सभापतिमा पजियारले उम्मेदवारी दिने

जनकपुरधाम – नेपाली कांग्रेस धनुषाको सभापतिमा क्षिरेश्वरनाथ नगरपालिकाका प्रमुख योगेन्द्र पजियारले उम्मेदवारी दिने भएका छन्। कांग्रेस नेता विमलेन्द्र निधिको समूहबाट पजियारले उम्मेदवारी दिन लागेका हुन्। माघ १५ गते हुने जिल्ला अधिवेशनमा धनुषा सभापतिका लागि पजियारलाई कांग्रेस प्रदेश २ का संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले प्रस्ताव गरेका छन् भने जिल्ला सभापति महेशशंकर […]

कांग्रेस महाधिवेशनः केन्द्रीय सदस्यमा श्रेष्ठको उम्मेदवारी घोषणा

नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले आफू केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्।...

प्रकाशमान सिंहले पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्। नेपाली काँग्रेस काठमाडौं महानगरपालिका वडा नम्बर १७ ले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता सिंहले यस्तो...