कांग्रेस सह-महामन्त्रीमा उम्मेदवारी दिने बद्री पाण्डेको घोषणा

१३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले सह-महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । मंसिर २४–२६ सम्म हुने १४औं महाधिवेशनमा पाण्डेले पिछडिएका कोटाबाट सह-महामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरेका हन् । बाजुराका पाण्डेले सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । ‘पार्टी विधानमा पिछडिएको क्षेत्रबाट सह-महामन्त्रीको व्यवस्था छ, म […]

सम्बन्धित सामग्री

विचार र विधानको एजेण्डासहित बद्री पाण्डे सह-महामन्त्रीको उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले १४ औं महाधिवेशनमा सह–महामन्त्रीमा उम्मेदवारी दिने भएका छन् । कांग्रेस विधान अनुसार पिछडिएको क्षेत्रका लागि छुट्याइएको सह–महामन्त्री पदमा बाजुराका पाण्डेले उम्मेदवारी घोषणा गरेका हुन् । सोमबार पत्रकार सम्मेलन गर्दै पाण्डेले कांग्रेसलाई वैचारिक रुपमा स्पष्ट र विधानअनुसार चल्ने बनाउनका लागि रहेको बताए । आफू १२ औं महाधिवेशनमा तत्कालीन […]