२४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मानबहादुर विश्वकर्माले सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । १४ औं महाधिवेशन शुक्रबारदेखि सुरु भएको छ । पछिल्लो तीन केन्द्रीय कार्यसमितिमा सदस्य रहेका उनले दलिततर्फको सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । लामो समय संस्थापन समूहमा रहेका उनी १३ औं महाधिवेशनअघि शेरबहादुर देउवा समूहतर्फ लागे । यो […]