काँग्रेस सभापतिमा उम्मेदवारी दिने कल्याणको घोषणा

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले आसन्न १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । बुधबार पत्रकार सम्मेलन गरेर गुरुङले पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । काँग्रेसको सभापतिमा उम्मेदवारी घोषणा गर्दा गुरुङले आफ्ना एजेण्डाहरु पनि अघि सारेका छन् ।

सम्बन्धित सामग्री

प्रकाशमान सिंहद्वारा सभापतिमा उम्मेदवारी दिने घोषणा

काठमाडौं :  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्। राजधानीमा आयोजित एक कार्यक्रमबीच उनले औपचारिक रुपमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।  संस्थापन इतर समूहमा रहेका सिंहले यसअघि नै सभापतिमा लड्ने घोषणा गरेका थिए। तर, इतर समूहमा आकांक्षी धेरै हुँदा औपचारिक घोषणा भने भएको…

भीमसेनदासले प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गरे

काठमाडौँ– कांग्रेसको वाग्मती प्रदेश सभापतिमा भीमसेनदास प्रधानले उम्मेदवारी दिने घोषणा गरेका छन् । शनिबार काठमाडौँको शान्ति वाटिकामा घोषणासभा आयोजना गर्दै कांग्रेस नेता भीमसेनदास प्रधानले प्रदेश सभापतिमा उम्मेदवारी दिने घोषणा गरे । आफूले प्रदेश सभापतिमा उम्मेदवारी दिने निर्णय गरेको बताउँदै प्रधानले सबै नेताहरूसँग नजिक भएर काम गर्न चाहने मान्छे भएको बताए । उनले तीन तहमा देखिएका […]

प्रधानद्वारा बागमती प्रदेशको सभापतिमा उम्मेदवारी दिने घोषणा

नेपाली काँग्रेसका नेता भीमसेन दास प्रधानले काँग्रेस अधिवेशनमा बागमती प्रदेशको सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेता प्रधानले शनिवार काठमाडौँस्थित शान्तिबाटिकामा उम्मेदवारी घोषणा सभा गर्दै बागमती प्रदेशको सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।उम्मेदवारी घोषणा गर्दै नेता प्रधानले संविधानको मर्म र भावना अनुरूप संघीयताको संस्थागत विकास गराउनका लागि आफूले भूमिका खेल्ने बताए । उनले भने – ‘संघीय संरचना अन्तर्गत संविधानमा तीन तहको सरकारको व्यवस्था गरेको छ । पार्टीको तीन तहको स

कांग्रेस बागमती प्रदेशको सभापतिमा उम्मेदवारी घोषणा गर्दै प्रधान

काठमाडौँ- नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले बागमती प्रदेशको सभापतिमा उम्मेदवारी दिने भएका छन् । नेता प्रधानले शनिबार दिउँसो ३ बजे रत्नपार्कको शान्तिबाटिकामा उम्मेदवारी घोषणा गर्ने भएका छन् । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत आगामी १६ र १७ मंसिरमा प्रदेश अधिवेशन हुँदैछ । सोही प्रयोजनका लागि प्रधानले बागमती प्रदेशको सभापतिमा उम्मेदवारी घोषणा गर्न लागेका हुन् । काठमाडौं […]

प्यानल विना नै विमलेन्द्र निधिले गरे कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । बिहीवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी निधिले औपचारिक रूपमा सभापतिको उम्मेदवारी घोषणा गरेका हुन् । निधिले आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टीको रूपमा स्थापित गर्न उम्मेदवारी दिन लागेको बताए ।  यसअघि केही महिनाअगावै पार्टी सभापतिमा उम्मेदवारी दिने बताएका थिए । ‘५३ वर्ष नेपालको लोकतान्त्रिक आन्दोलनमा खर्च गरेको छु । महाधिवेशनबाट कांग्रेस सभापतिको हैसियतले देश, जनता र पार्टीको सेवा र समर्पण गर्न च...

सुजाताले पनि गरिन् सभापतिमा उम्मेदवारी घोषणा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले आसन्न महाअधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

सभापतिमा उम्मेदवारी दिने सुजाता कोइरालाकाे घोषणा

विराटनगर । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले आसन्न महाअधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । विराटनगर विमानस्थलमा साेमबार पत्रकारहरूसँग कुराकानी गर्दै कोइरालाले सभापतिमा उठ्ने घोषणा गरेकी हुन । गिरिजाप्रसाद काेइरालाले पनि विराटनगरमा आएर महत्त्वपूर्ण कुराको घोषणा गर्ने गरेको स्मरण गर्दै उनले विराटनगरबाटै उम्मेदवार घोषणा गर्ने बताएकी हुन् । कोइराला परिवारबाट सभापतिका तीनजना उम्मेदवार […] The post सभापतिमा उम्मेदवारी दिने सुजाता कोइरालाकाे घोषणा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सभापतिमा उम्मेदवारी दिने सिंहको घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । नेता सिंहले पार्टीमा परिवर्तन ल्याउन आफूले पार्टी सभापतिमा उम्मेदावरी घोषणा गरेको बताउनु भएको छ । नेपाली कांग्रेस काठमाडौं महानगरपालिका– १७ ले शनिबार आयोजना गरेको एक कार्यक्रममा उहांले पार्टी सभापतिमा उठ्ने घोषणा गर्नु भएको हो । उहांले १४ औं महाधिवेशनले […]

प्रकाशमान सिंहले पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्। नेपाली काँग्रेस काठमाडौं महानगरपालिका वडा नम्बर १७ ले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता सिंहले यस्तो...

कल्याण गुरुङले कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा गर्ने

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिएसँगै उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ। अहिलेसम्म उपसभापति विमलेन्द्र निधि र केन्द्रीय सदस्य गगन थापाले मात्र उम्मेदवारी घोषणा गरेका छन्। निधिले सभापतिमा उम्मेदवार दिने घोषणा गरिसकेका छन्।नयाँ बानेश्वरमा सम्पर्क कार्यालय खोल्दै उनले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। यसैगरी, युवा नेता गगन थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा औपचारिक घोषणा गरेका हुन्। थापा यसअघि १३ औं मह