हाइग्राउण्डको भ्यालेन्टाइन अफर, 'कपल बन्जी' गर्दा 'कपल स्विङ' फ्री

नेपालकै पहिलो जिपलाइन, टावर बन्जी र जायन्ट स्विङको सन्चालक पोखराको हाइग्राउण्ड एडभेन्चर्स नेपाल प्रालिले ‘भ्यालेन्टाइन्स डे’लाई लक्षित गर्दै नयाँ अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत टेन्डम (जोडि) बन्जी गर्ने जोडीले स्विङ निःशुल्क खेल्न पाउनेछन् । त्यस्तै जिपलाइन बुक गर्ने जोडीले पनि स्विङ निःशुल्क खेल्न पाउनेछन् ।नेपालमा पहिलो टावर बन्जी निर्माण गरेको हाइग्राउण्डले नेपालमै पहिलोपटक जोडि बन्जी सुरु गरेको हो । हाल हाइग्राउण्ड एड्भेन्चर प्रेमी जोडिको रोजाइको गन्तव्य बन्ने गरेको छ ।हाइग

सम्बन्धित सामग्री

भ्यालेन्टाइन अन्तर्गत आज ‘प्रपोज डे’

काठमाडौँ– अहिले ‘भ्यालेन्टाइन वीक’ चलिरहेको छ । ७ फेब्रुअरीबाट १४ फेब्रुअरीसम्म चल्ने भ्यालेन्टाइन विकको पहिलो दिन बुधबार रोज डे मनाइएर मनाइएको छ । यस दिन विवाहित तथा अविवाहित जोडीले एकआपसमा गुलाब दिएर प्रेम अभिव्यक्त गरेका छन् । यस्तै ८ फेब्रुअरीको दिन प्रपोज डे अर्थात् प्रेम प्रस्ताव राख्ने दिन हो । आजको दिनमा आफूले मन पराएको […]

युवाहरुमा ‘भ्यालेन्टाइन डे’ को रमझम (फोटो फिचर)

काठमाण्डाै - प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे । प्रेम जोडीहरूका लागि महत्त्वपूर्ण दिन हो । यो दिवस १४ फेब्रुअरीका दिन विशेष रुपमा मनाइने गरिन्छ ।  प्रणय दिवसका रुपमा रहेको यस दिन युवाले मन पर्ने प्रेमिका वा प्रेमीलाई  प्रेम प्रस्ताव राख्ने गर्छन् ।  यतिबेला काठमाण्डौ उपत्यकामा भ्यालेन्टाइन डेको रमझम छ । भ्यालेन्टाइन डे इटलीको रोमबाट सुरु भएको मानिन्छ । तेस्रो शताब्दीको अन्त्यतिर प्रारम्भ भएको भ्यालेन्टाइन डेको इतिहास सम्झिँदा रोमका एक सम्राटले नारीसँगको सम्बन्धका कारण सुरक्षाकर्मीहरूमार्फत् गोप्य कुराहरू बाहिर जा...

‌‌’भ्यालेन्टाइन डे’मा बसन्त चौधरीको एकल कविता वाचन

काठमाडौँ – फेब्रुअरी १४ अर्थात् ‘भ्यालेन्टाइन डे’मा कवि बसन्त चौधरीको एकल कविता वाचन कार्यक्रम आयाेजना हुने भएकाे छ। ‘भ्यालेन्टाइन डे'(प्रणय दिवस)का दिन कवि तथा गीतकार चौधरीकाे नाममा ‘कवितासँग बसन्त’ कार्यक्रमकाे आयाेजना हुन लागेकाे हाे। ‘कवितासँग वसन्त’ नाम दिइएको एकल कविता वाचनको थिम ‘लभ इज इन दि एयर’ राखिएको छ। जसमा कवि बसन्तकाे एकल कविता वाचन […]

भ्यालेन्टाइन डेको अनौठो कार्यक्रम : भूपू मायालुको सम्झनामा साङ्लाको न्वारान

काठमाडौं । फेब्रुअरी महिनाको एक हप्तालाई प्रेम सप्ताह मानिन्छ । प्रेम सप्ताहको अन्तिम दिन अर्थात् फेब्रुअरी १४ लाई प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डेका रुपमा मनाइन्छ । भ्यालेन्टाइन डे मा धेरै मानिसहरुले आफूलाई मनपर्ने व्यक्तिसामु प्रेम प्रस्ताव राख्ने, प्रेमी प्रेमिकाबीच उपहार आदानप्रदान गर्ने गर्दछन् । यसैक्रममा यो पटकको प्रणय दिवसको अवसरमा क्यानडामा विशेष कार्यक्रमको घोषणा गरिएको […]

माओवादीको हिरासत भोगेका जनयुद्धका ‘भ्यालेन्टाइन’

यतिबेला प्रणय सप्ताह चलिरहेको छ । माओवादीले आइतबार २७ औं जनयुद्ध दिवस मनाएको छ । अंग्रेजी क्यालेन्डरमा १४ फेब्रुअरी अर्थात् ‘भ्यालेन्टाइन डे’ पल्टँदैछ । प्रेमिल जोडीहरूको उत्सव चलिरहेको छ । पात्रोले भन्दैछ– अघिल्लो दिन जनयुद्ध दिवस, भोलिपल्ट भ्यालेन्टाइन डे । प्रेम र युद्ध !  तत्कालीन विद्रोही नेकपा (माओवादी) ले जनयुद्ध सुरू गरेको दिन अथात् फागुन १ गते । अनि प्रणय दिवस अर्थात भ्यालेन्टाइन डे । यी दुवै प्रसंग अनुकुल पात्र हुन् माओवादी नेता देवेन्द्र पराजुली र कल्पना धमला ।व

भ्यालेन्टाइन डेमा कुन कम्पनीले ल्याए कस्ता अफर ?

अहिले भ्यालेन्टाइन्स विक चलिरहेको छ । प्रेमी प्रेमिका लागि भ्यालेन्टाइन विक विशेष रूपमा लिइन्छ र मनाउने गरिन्छ । भ्यालेन्टाइन विकलाई लक्षित गरेर नेपालका विभिन्न कम्पनीहरूले अफर ल्याएका छन् । उक्त अफरमा विशेष छुट लगायतका सुविधाहरू दिइएको छ ।   भोलि सोमबार भ्यालेन्टाइन विकको अन्तिम दिन अर्थात भ्यालेन्टाइन डे हो । आज हामीले भ्यालेन्टाइन डेकै अवसरमा नेपालका कुन...

‘भ्यालेन्टाइन डे’ विशेषः अर्जुन कपुरले गरे यी फिल्म हेर्न आग्रह

एजेन्सी, १ फागुन । भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस सोमबार भव्यताका साथ मनाइँदैछ । बलिउड सेलिब्रेटीहरू पनि भ्यालेन्टाइन डेलाई लिएर निकै उत्साहित देखिएका छन् । यसैबीच, अभिनेता अर्जुन कपूरले आफ्नो इन्स्टाग्राममा फिल्म निर्देशक इम्तियाज अलीको उत्कृष्ट फिल्महरूको सूची साझा गर्दै भ्यालेन्टाइन डे साथीहरूसँग बिताउने विचार व्यक्त गरेका छन्। यो भिडियो इन्स्टाग्राममा सेयर गर्दै अभिनेता अर्जुन […]

सलमानसँग भ्यालेन्टाइन मनाउदै कटरीना

मुम्बई(आजतक)– बलिउडको ‘ट्रेन्डिङ जोडी’ विकी कौशल र कटरीना कैफ विवाहपछि हरेक उत्सवलाई सँगै मनाउने पूर्ण प्रयास गरिरहेका छन् । तर, विवाह पछिको पहिलो भ्यालेन्टाइन भने यो जोडीले सँगै नमनाउने भएका छन् । कटरीना आफ्नो नयाँ फिल्म ‘टाइगर ३’को सुटिङका कारण विकीसँग भ्यालेन्टाइन मनाउन नपाउने भएकी हुन् । त्यसअर्थमा उनको यसपटकको भ्यालेन्टाइन अभिनेता सलमान खानसँग हुनेछ […]

‘भ्यालेन्टाइन डे’कै दिन वर्षा र संयोगको म्यारिज एनिभर्सरी

अभिनेत्री वर्षा राउत र संजोक कोइरालाले विवाह गरेको दुई वर्ष भयो। उनीहरु प्रेम दिवस अर्थात ‘भ्यालेन्टाइन डे’को अवसर पारेर २०७५ सालमा वैवाहिक बन्धनमा बाँधिएका थिए। उनीहरुले आज भ्यालेनटाइन डे र म्यारिज एनिभर्सरी रिर्सोटमा गएर मनाएको बताएका छन्। ‘भ्यालेन्टाइन डे र म्यारिज एनिभर्सरी एकै दिन परेको छ। पसलनजिकै रिर्सोटमा गएर प्राइभेट टाइम…