माओवादीको हिरासत भोगेका जनयुद्धका ‘भ्यालेन्टाइन’

यतिबेला प्रणय सप्ताह चलिरहेको छ । माओवादीले आइतबार २७ औं जनयुद्ध दिवस मनाएको छ । अंग्रेजी क्यालेन्डरमा १४ फेब्रुअरी अर्थात् ‘भ्यालेन्टाइन डे’ पल्टँदैछ । प्रेमिल जोडीहरूको उत्सव चलिरहेको छ । पात्रोले भन्दैछ– अघिल्लो दिन जनयुद्ध दिवस, भोलिपल्ट भ्यालेन्टाइन डे । प्रेम र युद्ध !  तत्कालीन विद्रोही नेकपा (माओवादी) ले जनयुद्ध सुरू गरेको दिन अथात् फागुन १ गते । अनि प्रणय दिवस अर्थात भ्यालेन्टाइन डे । यी दुवै प्रसंग अनुकुल पात्र हुन् माओवादी नेता देवेन्द्र पराजुली र कल्पना धमला ।व