मुम्बई(आजतक)– बलिउडको ‘ट्रेन्डिङ जोडी’ विकी कौशल र कटरीना कैफ विवाहपछि हरेक उत्सवलाई सँगै मनाउने पूर्ण प्रयास गरिरहेका छन् । तर, विवाह पछिको पहिलो भ्यालेन्टाइन भने यो जोडीले सँगै नमनाउने भएका छन् । कटरीना आफ्नो नयाँ फिल्म ‘टाइगर ३’को सुटिङका कारण विकीसँग भ्यालेन्टाइन मनाउन नपाउने भएकी हुन् । त्यसअर्थमा उनको यसपटकको भ्यालेन्टाइन अभिनेता सलमान खानसँग हुनेछ […]