खोरिया र लमसुङ सडक सञ्जालमा जोडिए, पाँच सय घरधुरी लाभान्वित

काठमाडौँ,२० माघ । भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिका–२ को खोरिया र लमसुङगाउँ सडक सञ्जालमा जोडिएका छन् । वडा नं ३ मा पर्ने गाउँपालिकाको केन्द्र मुनाबाट महतला हुँदै खोरिया र २ नं वडा कार्यालय रहेको लमसुङ जोड्ने सडक निर्माण सकिएको हो । विसं २०७४ देखि सुरु भएको सडक निर्माणले पूर्णता पाएसँगै यातायातका […]

सम्बन्धित सामग्री

६१ जिल्ला सडक सञ्जालमा जोडियो

काठमाडौं : अर्थमन्त्री वर्षमान पुनले हालसम्म ६१ जिल्ला सडक सञ्जालमा जोडिएको बताएका छन्। आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट बजेट प्रस्तुत गर्दै उनले यस्तो जानकारी दिएका हुन्। उनका अनुसार २०६५ सालमा कालोपत्रे सडक ५ हजार चार सय किलोमिटर रहेको थियो। हाल १८ हजार २ सय ४२ किलोमिटर भएको जानकारी दिए। उनले भने,‘हाल ६१...

६१ जिल्ला सडक सञ्जालमा जोडियो

काठमाडौं : अर्थमन्त्री वर्षमान पुनले हालसम्म ६१ जिल्ला सडक सञ्जालमा जोडिएको बताएका छन्। आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट बजेट प्रस्तुत गर्दै उनले यस्तो जानकारी दिएका हुन्। उनका अनुसार २०६५ सालमा कालोपत्रे सडक ५ हजार चार सय किलोमिटर रहेको थियो। हाल १८ हजार २ सय ४२ किलोमिटर भएको जानकारी दिए। उनले भने,‘हाल ६१...

आउँदो वैशाखमा हुम्ला सडक सञ्जालमा जोडिने

२ फागुन, सुर्खेत । कर्णाली करिडोर आगामी वैशाखदेखि सञ्चालनमा आउने भएको छ । अहिले हुम्लाको लालीबगरदेखि दुल्लीकुनासम्मको ११ किलोमिटर कडा चट्टानी पहाडमा ट्रयाक खोल्ने काम अन्तिम चरणमा पुगेको निर्माणको जिम्मा लिएको नेपाली सेनाले जनाएको छ । छहारेदेखि लिप्चेसम्म ८ सय मिटर भीर काट्ने काम धमाधम भइरहेको नेपाली सेनाको सडक निर्माण कार्यदलका प्रमुख सेनानी अमृत पराजुलीले […]

डोल्पा पुगे २५ सय पर्यटक

हिमाली जिल्ला डोल्पा आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।पाँच वर्षअघि डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिएसँगै प्रत्येक वर्ष डोल्पा घुम्ने स्वदेशी तथा विदेशी पर्यटकहरुको संख्या पनि बढ्दै गएको हो । डोल्पामा...

कर्णाली करिडोरको ट्रयाक खोल्न डेढ वर्ष लाग्ने

कर्णालीवासीको लाइफ लाइनको रूपमा लिइएको कर्णाली करिडोर निर्माण कार्यले गति लिन नसक्दा हुम्ला सडक सञ्जालमा जोडिन सकेको छैन्। कर्णालीवासीको भविष्यसँग जोडिएको यो करिडोरको अझै साढे ७ किलो मिटर सडकको ट्रयाक खुल्न बाँकी छ।कालिकोटको खुलालुदेखि हिल्सासम्मको २ सय ६९ किलोमिटर सडक निर्माण गर्न निक्कै कठिन रहेको छ। यो सडकको हिल्सा-हुम्ला खण्डको साढे ७ किलोमिटर ट्रयाक खुल्न बाँकी रहेको हुम्ला सडक विकास निर्माण कार्यदलका योजना प्रमुख अनुप पोख्रेलले बताए।सरकारले गएको वर्ष ११ किलोमिटर सडकको ट्रयाक खोल्ने जिम्मा

रुवी भ्यालीलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने लक्ष्य

प्रदेश : बागमती जिल्ला : धादिङ गाउँपालिका : रुवी भ्याली वडा संख्या : ६ अध्यक्ष : रामसिंह तामाङ उपाध्यक्ष : फे लामा तामाङ प्रमुख प्रशासकीय अधिकृत : नवीनकुमार ओली कार्यालय : सेतुङ परिवार संख्या : ३ हजार ५ जनसंख्या : १० हजार ४ सय ७२

स्थानीय सडक र पुल निर्माणको जिम्मा प्रदेशलाई दिइने

काठमाडौं : सरकारले स्थानीय सडक र पुल निर्माणको जिम्मा प्रदेश सरकारलाई नै दिने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संसदमा आर्थिक वर्ष ०७९/८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो बताएकी हुन्। उनले आगामी वर्ष थप ३ सय सडक र पुल निर्माण गर्ने बताइन्। ‘त्रिभुवन राजमार्गलगायत प्रमुख राजमार्गमा सुरुङमार्ग, फ्लाइओभर तथा अण्डरपाससहितको आधुनिक सडक सञ्जाल विस्तार गरिनेछ,’ उनले भनिन्।उनले कर्णाली करिडोरमा बाँकी ट्रयाक खोलिसक्ने र आगामी वर्ष हुम्लालाई राष्ट्रिय सडक सञ्

आगामी वर्ष हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिने

कर्णाली करिडोरमा बाँकी ट्रयाक खोल्ने काम सम्पन्न गरी आगामी वर्ष हुम्ला जिल्लालाई राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आगामी वर्ष थप ८ सय किलोमिटर सडक निर्माण र २ सय ५७ किलोमिटर सडक स्तरोन्नती पनि गरिने बताइन् । उनका अनुसार राष्ट्रिय गौरवका कालीगण्डकी, कोशी र कर्णाली करिडोरको निर्माण एवम् स्तराेन्ती कार्यलाई निरन्तरता दिइने छ ।

राष्ट्रिय सडक सञ्जालमा जोडिए पनि खच्चड र पैदलकै भर [फोटोफिचर]

जाजरकोट–डोल्पा सडकले डोल्पालाई राष्ट्रिय सडक सञ्जालमा जोडेको भनिए पनि यो सडकमा यात्रा गर्ने जो कोहीलाई डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिए जस्तो अनुभूति हुँदैन । जाजरकोटदेखि डोल्पा सदरमुकाम दुनैसम्मको १ सय १७ दशमलब ७ किलोमिटर लामो यो सडकमा यात्रा गर्दा सरर गुड्न पाइँदैन । ससाना खहरेखोला तथा ठूलीभेरी नदीमा पुल नहुँदा ठाउँठाउँमा गाडी फेर्दै हिँड्नुपर्ने बाध्यता छ ।

ज्यान लिने कर्णालीका सडक, ३ वर्षमा ४ सय २२ जनाको मृत्यु

सुर्खेत : कर्णाली प्रदेशको हुम्लाबाहेक बाँकी ९ वटै जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएका छन्। तर कुनै पनि जिल्लामा सडकको अवस्था गतिलो छैन। प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगर क्षेत्रमै सडकका खाल्डाखुल्डीले यात्रामा सकस हुनुका साथै दुर्घटनाको जोखिम बढेको छ भने जिल्लाका बाँकी अन्य क्षेत्रमा गतिलो सडकमा यात्रा गर्नु कल्पना मात्र बनेको छ।कर्णालीका सबै जिल्ला सदरमुकाम आसपास क्षेत्रमा कालोपत्रे तथा 'पिचजस्तो' देखिने सडक मात्र छ।तर स्थानीय तहसम्म पुग्ने ग्रामीण क्षेत्रका सबै&nb