आउँदो वैशाखमा हुम्ला सडक सञ्जालमा जोडिने

२ फागुन, सुर्खेत । कर्णाली करिडोर आगामी वैशाखदेखि सञ्चालनमा आउने भएको छ । अहिले हुम्लाको लालीबगरदेखि दुल्लीकुनासम्मको ११ किलोमिटर कडा चट्टानी पहाडमा ट्रयाक खोल्ने काम अन्तिम चरणमा पुगेको निर्माणको जिम्मा लिएको नेपाली सेनाले जनाएको छ । छहारेदेखि लिप्चेसम्म ८ सय मिटर भीर काट्ने काम धमाधम भइरहेको नेपाली सेनाको सडक निर्माण कार्यदलका प्रमुख सेनानी अमृत पराजुलीले […]

सम्बन्धित सामग्री

मुगु–हुम्ला सडक सञ्जालमा जोडियो

हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा नजोडिँदै मुगु सदरमुकाम गमगढीबाट हुम्लाको चंखेली गाउँपालिकास्थित दार्मसम्म सडक जोडिएको छ । सडक पुगेपछि झन्डै २ दिनको पैदल यात्रा करिब ५ घण्टामा छोटिएको छ ।

कर्णाली करिडोरको ट्रयाक खोल्न डेढ वर्ष लाग्ने

काठमाडौं । कर्णालीवासीको लाइफ लाइनको रूपमा लिइएको कर्णाली करिडोर निर्माण कार्यले गति लिन नसक्दा हुम्ला सडक सञ्जालमा जोडिन सकेको छैन् । कर्णालीवासीको भविष्यसँग जोडिएको यो करिडोरको अझै साढे ७ किलो मिटर सडकको ट्रयाक खुल्न बाँकी छ । कालिकोटको खुलालुदेखि हिल्सासम्मको २ सय ६९ किलोमिटर सडक निर्माण गर्न निक्कै कठिन रहेको छ । यो सडकको हिल्सा–हुम्ला […]

कहिले खुल्ला कर्णालीको ‘लाइफ लाइन’

कर्णाली, कात्तिक १६ । कर्णालीवासीको लाइफ लाइनको रूपमा लिइएको कर्णाली करिडोर निर्माण कार्यले गति लिन नसक्दा हुम्ला सडक सञ्जालमा जोडिन सकेको छैन्। कर्णालीवासीको भविष्यसँग जोडिएको यो करिडोरको अझै साढे ७ किलो मिटर सडकको ट्रयाक खुल्न बाँकी छ। कालिकोटको खुलालुदेखि हिल्सासम्मको २ सय ६९ किलोमिटर सडक निर्माण गर्न निक्कै कठिन रहेको छ। यो सडकको हिल्सा-हुम्ला खण्डको […]

कर्णाली करिडोरको ट्रयाक खोल्न डेढ वर्ष लाग्ने

कर्णालीवासीको लाइफ लाइनको रूपमा लिइएको कर्णाली करिडोर निर्माण कार्यले गति लिन नसक्दा हुम्ला सडक सञ्जालमा जोडिन सकेको छैन्। कर्णालीवासीको भविष्यसँग जोडिएको यो करिडोरको अझै साढे ७ किलो मिटर सडकको ट्रयाक खुल्न बाँकी छ।कालिकोटको खुलालुदेखि हिल्सासम्मको २ सय ६९ किलोमिटर सडक निर्माण गर्न निक्कै कठिन रहेको छ। यो सडकको हिल्सा-हुम्ला खण्डको साढे ७ किलोमिटर ट्रयाक खुल्न बाँकी रहेको हुम्ला सडक विकास निर्माण कार्यदलका योजना प्रमुख अनुप पोख्रेलले बताए।सरकारले गएको वर्ष ११ किलोमिटर सडकको ट्रयाक खोल्ने जिम्मा

‘अर्को दसैँसम्म हुम्ला सडक सञ्जालमा’

नेपाली सेनाले निर्माण गरिरहेको कर्णाली करिडोरअन्तर्गत कालिकोटको खुलालु–लैफुदेखि हुम्लाको सल्लीसल्ला र महाकाली करिडोरअन्तर्गत दार्चुला टिंकर सडक आयोजनाको विकास तथा प्राविधिक समितिकी सभापति कल्याणीकुमारी खड्काले निरीक्षण गरेकी छिन् । राष्ट्रिय सडक सञ्जालसँग...