काठमाडौं : अर्थमन्त्री वर्षमान पुनले हालसम्म ६१ जिल्ला सडक सञ्जालमा जोडिएको बताएका छन्। आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट बजेट प्रस्तुत गर्दै उनले यस्तो जानकारी दिएका हुन्।
उनका अनुसार २०६५ सालमा कालोपत्रे सडक ५ हजार चार सय किलोमिटर रहेको थियो। हाल १८ हजार २ सय ४२ किलोमिटर भएको जानकारी दिए। उनले भने,‘हाल ६१...