माधव नेपालले निकाले स्थानीय निर्वाचनमा पार्टी पराजित हुनुका सात कारण

काठमाडौँ - नेकपा एकीकृत समाजवादी (एस)का अध्यक्ष माधवकुमार नेपालले गत स्थानीय निर्वाचनमा विजय हुने सम्भावना नदेखेपछि सिफारिस भएकाले समेत उम्मेदवारी फिर्ता लिएर हिँड्दा पार्टीले उल्लेख्य सिटमा विजय हासिल गर्न नसकेको गुनासो गरेका छन् । मंगलबारदेखि जारी स्थायी कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष नेपालले आफूले उ...

सम्बन्धित सामग्री

माधव नेपालले मलाई राष्ट्रपति बनाउन चाहनुभएनः झलनाथ खनाल

काठमाडौं, १७ फागुन । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी अध्यक्ष माधवकुमार नेपालका कारण आफ्नो राष्ट्रपति हुने सम्भावना तुहिएको बताएका छन् । ‘अहिले पनि संसदमा वामपन्थीको १३६ सिट छ । यतिबेला राष्ट्रपतिमा सबभन्दा राम्रो सम्भावना एकीकृत समाजवादीको थियो । तर वामपन्थी नेताहरुको अदूरदर्शिता, अकर्मण्यता, पदलोलुपता र स्वार्थपरकताका कारण त्यो सम्भव […]

किन गठन भयो एकीकृत समाजवादी ? माधव नेपालले खुलाए कारण

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेबाट फुटेर नयाँ पार्टी गठन गर्नुको कारण बताएका छन्। कैलालीमा आज आयोजित कार्यक्रममा उनले राष्ट्र र जनताको हितका लागि नै नेकपा एकीकृत समाजवादी पार्टी बनेको बताएका हुन्। उनले यो पार्टी अन्य पार्टी जस्तो आफ्नो स्वार्थलाई मात्र केन्द्रबिन्दुमा राखेर नचल्ने…

माधव नेपालले अब प्रायश्चित गर्नुपर्नेछ: घनश्याम भुसाल

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले माधव नेपालले १० बुदेँ सहमति लत्याएर ठुलो गल्ति गरेको भन्दै भविश्यमा प्रायश्चत गर्नु पर्ने बताएका छन । ‘माधव नेपालको दोहोरो नीति’ का कारण नेकपा एमाले बिभाजन भए उल्लेख गर्दै भुसालले २० प्रतिशतमा पार्टी बिभाजन गरेका कारण इतिहासको कठघरामा उभिनु पर्ने पनि उनको भनार्य छ । ‘आफ्नै प्रत्यक्ष निर्देशनमा […] The post माधव नेपालले अब प्रायश्चित गर्नुपर्नेछ: घनश्याम भुसाल appeared first on राजधानी राष्ट्रिय दैनिक.

पार्टीको पोलिटब्युरो बैठकमा माधव नेपालले गरे देउवाको आलोचना

काठमाडौं, १० असार । सत्तारूढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना गरेका छन् । पार्टीले मन्त्रीहरु हेरफेरबारे निर्णइ लिएर कार्यान्वयनको लागि सिफारिश गर्दा पनि अहिलेसम्म निर्णय कार्यान्वयन नगरेको भन्दै उनले प्रधानमन्त्री देउवाको आलोचना गरेका हुन् । अध्यक्ष नेपालले गठबन्धनका अन्य दलका कारण आफ्नो पार्टीको मन्त्री फेर्ने निणर्य कार्यान्वयन हुन […]

माधव नेपालले भने- हाम्रा मन्त्री छिट्टै फेरिन्छन्

काठमाडौं :  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्ना मन्त्रीहरू छिट्टै फेरिने बताएका छन्।समाजवादी प्रेस संगठनले आयोजना गरेको सम्पादकहरूसँगको अन्तरक्रियामा नेपालले ६ महिनाको समय दिएर आफ्नो पार्टीले मन्त्री पठाएको बताए।'केहीले सार्वजनिक रूपमै भनिसकेकन छन्। हामी नयाँ मन्त्री पठाइसकेका छौँ। प्रधानमन्त्री र माओवादीका साथीहरू पनि आफ्नो पार्टीमा समस्या आएको कारण केही समय रोकिएको हो', उनले बताए।पार्टीले आफ्नो दलबाट मन्त्री बनेकाहरूलाई फिर्ता बोलाएर नयाँलाई पठाउने निर्णय गरिसकेको छ

प्रेम आलेको विषयमा प्रश्न सोध्दा माधव नेपालले झारा टारे

काठमाडौं, ५ असार । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनकै कारण आफ्नो पार्टीले महानगर र उपमहानगरपालिकामा सफलता हाँसिल गरेको स्पष्ट पारेका छन् । आज (आइतबार) काठमाडौंमा आयोजित सम्पादकहरुसँगको अन्तरक्रियामा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीको मत धेरै नै बदर भएको जिकिर गरे । उनले आगामी संसद्को […]

प्रचण्ड र माधव नेपालले नाँगो रुपले एमसीसी पारित गरे : सिपी गजुरेल

काठमाडौं, २० फागुन । देशभक्त गणातान्त्रिक मोर्चाका संयोजक सिपी गजुरेलले एमसीसीको कारण मुलुक गम्भीर मोडमा पुगेको बताएका छन् । आज एमसीसिीविरोधी सभालाई सम्बोधन गदैृ गजुरेलले यस्तो बताएका हुन् । एमसीसीविरोधी सबै शक्तिहरु एकजुट हुनुपर्नेमा जोड दिए । उनले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का राष्ट्रवादी नेताहरु पनि एमसीसीको विरोधमा भएको भन्दै सबै एकजुट […]

एमाले नेता पोखरेलको कटाक्षः “माधव नेपालले शुभकामना दिएर एमाले बलियो हुन्छ ?”

काठमाडौं, १० मंसिर । नेकपा एमालेका बागमती प्रदेश अध्यक्ष आनन्दप्रसाद पोखरेलले पार्टी फुटाएर दक्षिणपन्थी बाटोमा जाने अपराधमा लागेका कारण माधवकुमार नेपाललाई दसौैं राष्ट्रिय महाधिवेशनमा निम्तो नदिएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पोखरेलले भने, “पार्टीको मूल्य मान्यता विपरीत फ्लोर क्रस गर्ने, आफ्नै पार्टीको […]

माधव नेपालले एमाले र सरकारमा डढेलो लगाए : राधा ज्ञवाली

काठमाडौँ। नेकपा एमालेका नेता राधा ज्ञवालीले अहिलेको अस्थिरता माधव नेपालका कारण निम्तिएको आरोप लगाएकी छिन्। आज देखापढीसँग कुरा गर्दै नेता ज्ञवालीले भनिन्, “प्रचण्डलाई दोष दिएर के हुन्छ? हाम्रो घर (एमाले) र सरकारमा आगो लगाउने काम माधव नेपालले गरे।” प्रचण्डसँग पिरती बसेको कारण माधव नेपाललाई एमालेको माया कम भएको उनको भनाइ छ।

माधव नेपालले एमाले र सरकारमा डढेलो लगाए : राधा ज्ञवाली

नेकपा एमालेका नेता राधा ज्ञवालीले अहिलेको अस्थिरता कारण माधव नेपाल भएको बताएकी छिन्। प्रचण्डसँग मिलेर १९-पृष्ठ लामो आरोपपत्र तयार गर्ने माधव नेपालको माया प्रचण्डसँगै बसेको उनले बताइन्। उनले भनिन्, “प्रचण्ड त एमालेमा आयातीत थिए। माधव नेपालले घरभित्रै आगो लगाए।”