काठमाडौं, १० मंसिर । नेकपा एमालेका बागमती प्रदेश अध्यक्ष आनन्दप्रसाद पोखरेलले पार्टी फुटाएर दक्षिणपन्थी बाटोमा जाने अपराधमा लागेका कारण माधवकुमार नेपाललाई दसौैं राष्ट्रिय महाधिवेशनमा निम्तो नदिएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पोखरेलले भने, “पार्टीको मूल्य मान्यता विपरीत फ्लोर क्रस गर्ने, आफ्नै पार्टीको […]