काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेबाट फुटेर नयाँ पार्टी गठन गर्नुको कारण बताएका छन्। कैलालीमा आज आयोजित कार्यक्रममा उनले राष्ट्र र जनताको हितका लागि नै नेकपा एकीकृत समाजवादी पार्टी बनेको बताएका हुन्।
उनले यो पार्टी अन्य पार्टी जस्तो आफ्नो स्वार्थलाई मात्र केन्द्रबिन्दुमा राखेर नचल्ने…