राष्ट्रपति भण्डारीद्धारा १३८औँ फाल्गुनन्द जयन्तीको शुभकामना व्यक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्द लिङ्देनको १३८औँ जयन्तीको अवसरमा सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले फाल्गुनन्द जयन्तीका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा सबैमा सहिष्णुता, सद्भाव, अहिंसा एवं समाज सुधारको महान् अभियानमा लाग्ने प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गर्नुभएको हो । “महागुरु फाल्गुनन्दले धार्मिक गुरु मात्र नभई एक […]