कांग्रेसले टिकट नदिएका अमरेशले कांग्रेसकै उम्मेदवार हराए

सर्लाही क्षेत्र नम्बर ४ मा कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका डा. अमरेशकुमार सिंह गठबन्धनका उम्मेदवारलाई हराउँदै विजयी भएका छन् ।  स्वतन्त्र उम्मेदवार बनेका सिंहले २० हजार १७ मत प्राप्त गरे...

सम्बन्धित सामग्री

‘इलाम–२ मा प्राइमरी इलेक्सनबाट कांग्रेसले उम्मेदवार छान्नुपर्छ’

१४ फागुन, काठमाडौं । इलाम–२ को उप निर्वाचनमा नेपाली कांग्रेसले प्राइमरी इलेक्सनबाट उम्मेदवार छान्नुपर्ने आकांक्षी भेषराज आचार्यले बताएका छन् । क्रियाशील सदस्यबाट उम्मेदवार चयन गर्ने पार्टीले विधि बनाएर उम्मेदवार छनोट गर्न उनले नेतृत्वलाई सुझाव दिए ।प्राइमरी चुनाव भए आफू उम्मेदवार छनोट हुने दाबी गरेका आचार्यले अरुले टिकट प्राप्त गरे जित्नै नसक्ने अवस्था रहेको ठोकुवा गरे […]

शेखरको स्थानमा कांग्रेसले दियो मानबहादुरलाई टिकट

डेंगुबाट निधन भएका उम्मेदवार शेखरचन्द्र थापाको स्थानमा कांग्रेसले मानबहादुर लिम्बूलाई उठाउने भएको छ । मोरङ क्षेत्र नम्बर ३ को प्रदेश सभा १ मा कांग्रेसले लिम्बूलाई टिकट दिएको हो । क्षेत्र नम्बर...

सिन्धुली –१ मा कांग्रेसले श्याम घिमिरेलाई दियो टिकट

सिन्धुली । नेपाली कांग्रेसले सिन्धुलीको क्षेत्र नम्बर –१ मा श्याम घिमिरेलाई टिकट दिएको छ । कांग्रेसका केन्द्रीय सदस्य समेत रहनु भएका घिमिरेलाई सत्ता गठबन्धनका तर्फबाट कांग्रेसले सिन्धुली –१ बाट उम्मेदवार बनाएको हो । सिन्धुलीमा दुईवटा निर्वाचन क्षेत्र रहेका छन् । त्यसैगरी सत्ता गठबन्धनमा क्षेत्र नम्बर –२ भने माओवादीको भागमा परेको छ । क्षेत्र नम्बर–२ मा […]

कांग्रेसले विनोद चौधरीलाई दियो टिकट, पाँचपल्टका विजेता हृदयेश त्रिपाठीसँग भिड्ने

नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनाेद चाैधरीले टिकट पाएका छन् । कांग्रेसले उनलाई नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाउने भएकाे हाे

उम्मेदवार छनोटका लागि कांग्रेसले बनायो मापदण्ड

काठमाडौं । नेपाली कांग्रेसले गत स्थानीय निर्वाचनमा उम्मेदवार भएकाहरुलाई प्रदेश र प्रतिनिधिसभाको टिकट नदिने निर्णय गरेको छ । सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रत्यक्षतर्फका उम्मेदवार छनोटको मापदण्ड बनाएको हो । विधान बमोजिम सिफारिस भएका व्यक्तिगत योग्यता, नैतिकता, कार्यक्षमता, लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदान, लोकप्रियता र आगामी दिनको सम्भावनाका आधारमा उम्मेदवार छनोट गर्ने कांग्रेसको निर्णय छ […]

कांग्रेसको उम्मेदवार छनोट मापदण्ड : स्थानीय चुनाव लडेकालाई टिकट नदिने

१७ असोज, काठमाडौं । नेपाली कांग्रेसले ३० वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा उम्मेदवार भएकाहरुलाई प्रदेश र प्रतिनिधिसभाको टिकट नदिने निर्णय गरेको छ । सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रत्यक्षतर्फका उम्मेदवार छनोटको मापदण्ड बनाएको हो । जसमा भनिएको छ, हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा कुनै पनि पदमा उम्मेदवार भएका व्यक्तिलाई प्रतिनिधिसभा प्रदेशसभाको पहिलो हुने निर्वाचन प्रणालीतर्फ […]

कांग्रेसले आलमलाई उम्मेदवार नबनाउने

काठमाडौं, भदौ १९ । नेपाली कांग्रेस रौतहट क्षेत्र नं २ कार्यसमितिले प्रतिनिधिसभाको उम्मेदवारका लागि सिफारिस गरेका मोहम्मद अफताब आलमलाई कांग्रेसले टिकट नदिने भएको छ । रौतहटबाट सिफारिस आए पनि उम्मेदवार नबनाउने भएको हो । जिउँदो मान्छेलाई इँटा भट्टामा हालेर जलाएको आरोपमा थुनामा रहेका आलमलाई कांग्रेस रौतहट क्षेत्र नं २ ले प्रतिनिधि सभाका लागि एकल उम्मेदवार […]

कांग्रेस सुनसरीले तय गर्यो उम्मेदवार

काठमाडौं : नेपाली कांग्रेस सुनसरीले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको उम्मेदवार तय गरेको छ। कांग्रेसले इटहरी उपमहानगरपालिका प्रमुखमा हेमकर्ण पौडेललाई उम्मेदवार बनाएको हो। यस्तै धरान उपमहानगरपालिका मेयरमा कांग्रेसबाट किशोर राई उम्मेदवार बनाएको छ। कांग्रेसले इनरुवाको मेयरमा केदार भण्डारी र उपमेयरमा विनिता महतोलाई टिकट दिएको छ।यस्तै, रामधुनीको मेयरमा सुदिव अधिकारी र उपमेयरमा आशा चौधरीलाई कांग्रेसले उम्मेदवार बनाएको छ। भने, बराहमा रमेश कार्कीले मेयरको टिकट दिएको छ।यी हुन् एमालेबाट&

कांग्रेसले बुटवल मेयरमा पाण्डेलाई उम्मेदवार बनाउने

बुटवल – नेपाली कांग्रेसले बुटवल उपमहानगरपालिकाको मेयरमा खेलराज पाण्डेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेस नगर सभापति रहेका उनलाई दोस्रो पटक मेयरको टिकट दिइएको हो । कांग्रेस लुम्बिनी प्रदेश संसदीय बोर्डको राति अबेरसम्म बसेको बैठकले यो निर्णय गरेको हो । उनी यसअघि २०७४ को स्थानीय निर्वाचनमा माओवादीसँग गठबन्धन गरी मेयरको उम्मेदवार बनेका थिए । […]