जनकपुरधाम । नेपाली कांग्रेसले टिकट नदिएपछि पूर्व एसएसपी गोविन्द कुमार साहले धनुषाको विदेह नगरपालिकाको प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। मनोनयन दर्ताको दास्रो दिन शुभेच्छुकहरुको साथमा निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् । नगरको विकास र सुशासनलाई प्राथमिकतामा राखेर प्रमुख पदका लागि उम्मेदवारी दिएका साहले बताए । साथै, शिक्षा, स्वास्थ्य, […]
The post कांग्रेसले टिकट नदिएपछि पूर्व एसएसपीले दिए स्वतन्त्र उम्मेद्वारी appeared first on राजधानी राष्ट्रिय दैनिक.