कांग्रेसले दिएन स्वर्णिम वाग्लेलाई टिकट

काठमाडौँ–अर्थशास्त्री स्वर्णिम वाग्लेले प्रतिनिधिसभामा चुनाव लड्नको लागि टिकट नपाउने भएका छन्। नेपाली कांग्रेसको तर्फबाट चुनाव लड्ने तयारी गरेका उनलाई अन्तिम समयमा कांग्रेसले टिकट नदिने पक्का जस्तै भएको छ। वाग्लेको नाम चितवन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएको थियो । उनले काठमाडौं ५ वा गोरखा १ बाट चुनाव लड्ने विकल्प पनि अघि सारेका […]

सम्बन्धित सामग्री

के तनहुँको चुनावलाई लिएर कांग्रेस अत्तालिएको हो?

काठमाडौं : चुनावी रन्कोले यतिबेला तनहुँ १ तातेको छ। नेपाली कांग्रेस परित्याग गरेर स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार बनेपछि कांग्रेस यस क्षेत्रमा थप आक्रामक बनेको हो। अर्थशास्त्रीका रुपमा नाम कमाएका स्वर्णिम स्थानीय निर्वाचन र मध्यावधि निर्वाचनमा कांग्रेसको घोषणापत्रको ‘आर्किटेक्ट’का रुपमा प्रचार गरिएको थियो। जसलाई कांग्रेसले ब्रान्डिङ गर्‍यो, उही व्यक्ति…

नेपाली कांग्रेसले भाेलि घाेषणापत्र सार्वजनिक गर्ने

काठमाडाैँ- सत्तारूढ दल नेपाली कांग्रेसले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि तयार गरेको  घोषणापत्र शनिबार सार्वजनिक गर्ने भएकाे छ। प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतका शीर्ष नेताहरूको उपस्थितिमा केन्द्रीय कार्यालय, सानेपामा भाेलि बिहान १० बजे घाेषणापत्र सार्वजनिक गरिने भएकाे हाे। अर्थविद स्वर्णिम वाग्ले, योजना आयोगका पूर्वउपाध्यक्ष […]

काठमाडौं ७ बाट चुनाव लड्न ओलीको प्रस्ताव थियो : स्वर्णिम वाग्ले

५ कात्तिक, काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष अर्थविद् स्वर्णिम वाग्लेले आफूलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं ७ बाट चुनाव लड्न प्रस्ताव गरेको बताएका छन् । नेपाली कांग्रेसले शनिबार विहान काठमाडौंमा आयोजना गरेको चुनावी कार्यक्रममा बोल्ने क्रममा उनले कांग्रेसबाट टिकट नपाएपछि आफूलाई एमाले अध्यक्ष ओलीले काठमाडौं ७ बाट उम्मेदवारी दिएका आफ्नो पार्टीले सहयोग […]

कांग्रेसको घोषणापत्र पारित

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको घोषणापत्र पारित गरेको छ । शुक्रबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको समितिले तयार पारेको घोषणापत्र संशोधनसहित पारित गर्ने निर्णय गरेको कांग्रेसले जनाएको छ । बैठकमा महामन्त्री शर्माले घोषणापत्रको ड्राफ्ट पढेर सुनाउनुभएको थियो भने घोषणापत्र लेखन संयोजन समितिका डा. स्वर्णिम वाग्ले […]

चितवन १ बाट चुनाव लड्न स्वर्णिम वाग्ले, विश्व पौडेल र उमेश श्रेष्ठले दिए आवेदन

काठमाडौँ– मंसिर ४ गते हुने प्रतिनिधिसभाको चुनावमा कांग्रेसबाट प्रतिस्पर्धा गर्न चितवन १ मा अर्थशास्त्री स्वर्णिम वाग्लेले आवेदन दिएका छन्। राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष भइसकेका वाग्ले यूएनडिपीको एशिया प्रशान्त क्षेत्रको आर्थिक सल्लाहकार पदबाट राजीनामा दिएर प्रत्यक्ष राजनीतिमा आउन लागेका हुन्। कांग्रेसले प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवार भदौ २० गतेभित्र केन्द्रमा सिफारिस गर्न निर्देशन दिएको छ। त्यसैअनुसार […]

स्वर्णिम वाग्ले चितवनबाट संसदीय निर्वाचनमा उठ्ने

काठमाडौँ– राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्ले चितवन–१ बाट संघीय प्रतिनिधिसभा निर्वाचनमा उठ्ने सम्भावना बलियो बनेको छ । वाग्लेले चितवन–१ वा काठमाडौँ–५ दुवै ठाउँबाट निर्वाचनमा प्रतिस्पर्धा गर्न तयार रहेको बताएका छन् । यद्यपि चितवन–१ का लागि नेपाली कांग्रेसले उनलाई टिकट दिने सम्भ...

स्वर्णिम वाग्ले र विनोद चौधरी महासमिति सदस्य मनोनित

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्ले र सांसद विनोद चौधरीलाई पार्टीको महासमिति सदस्य मनोनित गरेको छ ।   महासमिति बैठकमा सहभागी हुन सभापतिले दश जना मनोनित गर्न पाउने कांग्रेसको ...