राप्ती गाउँपालिकाका अध्यक्ष सुवेदीले सहकारीको रकम कुम्ल्याएको आरोप के हो ?

महाप्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा भएको आर्थिक अपचलनको विषयलाई लिएर राप्ती गाउँपालिका र मेरो (गाउँपालिका अध्यक्ष)) समेत नाम जोडिएको विषय गतल भएको पालिका

सम्बन्धित सामग्री

कांग्रेसद्वारा सहकारीको रकम ठगीबारे छानबिन गर्न माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम ठगीबारे छानबिन गर्नका लागि संसदीय समिति गठन गर्न पुनः माग गरेको छ । कांग्रेस संसदीय दलको आज यहाँ बसेको बैठकले सहकारीको रकम अपचलमा स्वयं उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने नै संलग्न देखिएको आरोप लगाउँदै संसदीय छानबिन गठनको माग गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।

कांग्रेसद्वारा सहकारीको रकम ठगीबारे छानबिन गर्न माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम ठगीबारे छानबिन गर्नका लागि संसदीय समिति गठन गर्न पुनः माग गरेको छ । कांग्रेस संसदीय दलको आज यहाँ बसेको बैठकले सहकारीको रकम अपचलमा स्वयं  उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने नै संलग्न देखिएको आरोप लगाउँदै संसदीय छानबिन गठनको माग गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

कुश्माका प्रशासकीय अधिकृत पराजुलीसहित ४ जना पुर्पक्षका लागि थुनामा

पोखरा – सहकारीको रकम हिनामिना प्रकरणमा जोडिपछि पक्राउ परेका पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीसहित ४ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ। पोखरा महानगरपालिका–९ नयाँबजारमा रहेको मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा उनीहरु पक्राउ परेका थिए। सहकारीका सञ्चालक मिलेर झन्डै २७ करोड रुपैयाँ हिनामिना गरेको आरोप लागेको […]

व्यवस्था मास्न साम्राज्यवादी शक्तिले हस्तक्षेप बढाए : महेश बस्नेत

संखुवासभा : साम्राज्यवादी शक्तिले अहिलेको राजनीतिक व्यवस्था मास्न देशमा हस्तक्षेप बढाएको आरोप नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले लगाएका छन्।फरक प्रसंगमा नेता बस्नेतले सहकारीको रकम घोटाला गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले छानबिन गर्नुपर्ने माग पनि गरे। रास्वपा सभापति लामिछानेले बिना लगानी १५ प्रतिशत सेयर लिनु गैरकानुनी भएको उनको भनाइ थियो।प्रेस चौतारी नेपाल संखुवासभाले शुक्रवार खाँदबारीमा गरेको पत्रकार सम्मेलनमा नेता बस्नेतले साम्राज्यव

करोड घुस काण्डमा प्रशासकीय अधिकृत कार्यालयबाटै पक्राउ

पर्वत : ठगीको आरोपमा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली कार्यालयबाटै पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालयको टोलीले आज दिउँसो पराजुलीलाई कार्यालयबाटै पक्राउ गरेको हो। प्रमुख प्रशासकीय अधिकृत पराजुली कास्कीको सहकारी रजिस्ट्रारको कार्यालय पोखरामा सेवारत हुँदा सहकारीको रकम ठगी प्रकरणमा मुछिएका थिए। सहकारी रजिस्ट्रार रहेका बेला निजले मित्रमिलन बचत तथा ऋण सहकारीको कार्यक्षेत्र विस्तार गर्ने क्रममा घूस लिएको आरोप थियो।कास्की प्रहरीको अनुरोधमा पर्वत प्रहरीले निजलाई

सहकारीको रकम तिर्न नसकेपछि ढोरपाटनका मेयर सम्पर्कविहीन

काठमाडौं, जेठ ८। बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली तीन दिनदेखि सम्पर्कविहीन भएका छन् । इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्षसमेत रहेका नेपाली सहकारीको करोडौं रुपियाँ तिर्न नसकेपछि सम्पर्कविहीन भएका हुन् । कुनै बेला घरको छतमा हेलिकोप्टर रोक्ने, निकै तामझामका नेताहरूलाई आफ्नो प्रभावमा पारेका नेपालीले सहकारी संस्थाको रकम हिनामिना गरेको सेयर सदस्यहरूको आरोप […]

रास्वपा सांसद् श्रेष्ठकाे स्पष्टीकरणः’राजनीतिक भविष्य सिध्याउन खोजियो’

पोखरा – सहकारीको रकम हिनामिना गरेको आरोप लागेपछि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद डा. ढाकाकुमार श्रेष्ठले आफ्नो राजनीतिक भविष्य सिध्याउन खोजिएको प्रस्टीकरण दिएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई बदनाम गर्न खोजिएको आरोपसमेत लगाएका छन्। बिहीबार विभिन्न सञ्चार माध्यममा डा. श्रेष्ठ निवर्तमान अध्यक्ष रहेको सहकारीले बचतकर्ताको रकम फिर्ता नदिएको समाचार प्रकाशित भएको थियो। पोखराको रत्नचोकमा रहेको […]

रास्वपा सांसद श्रेष्ठमाथि सहकारीको रकम हिनामिनाको आरोप

पोखरा – ‘सामानहरु ल्याउन निकाल्ने भनेर पैसा जम्मा गरेको चेक दिँदा चेक नै साटिएन। ५ हजार, १० हजारको चेक दिँदा पनि साटिँदै साटिएन पैसा’, बिहीबार पोखरा महानगरपालिका परिसरमा भेटिएका भोजबहादुर गुरुङले भने। गोरखाका गुरुङले पोखराको विरौटामा चिया पसल चलाउँछन्। दैनिक व्यापारबाट भएको मुनाफा उनले रत्नचोकमा रहेको साथी किसान कृषि सहकारी संस्था लिमिटेडमा बचत गरेका थिए। […]