करोड घुस काण्डमा प्रशासकीय अधिकृत कार्यालयबाटै पक्राउ

पर्वत : ठगीको आरोपमा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली कार्यालयबाटै पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालयको टोलीले आज दिउँसो पराजुलीलाई कार्यालयबाटै पक्राउ गरेको हो। प्रमुख प्रशासकीय अधिकृत पराजुली कास्कीको सहकारी रजिस्ट्रारको कार्यालय पोखरामा सेवारत हुँदा सहकारीको रकम ठगी प्रकरणमा मुछिएका थिए। सहकारी रजिस्ट्रार रहेका बेला निजले मित्रमिलन बचत तथा ऋण सहकारीको कार्यक्षेत्र विस्तार गर्ने क्रममा घूस लिएको आरोप थियो।कास्की प्रहरीको अनुरोधमा पर्वत प्रहरीले निजलाई

सम्बन्धित सामग्री

दुई लाख घुससहित लेखा अधिकृत रंगेहात पक्राउ

दुई लाख रुपैयाँ घुससहित लेखा अधिकृत रंगेहात पक्राउ परेका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय मोरङबाट खटिएको टोलीले शुक्रबार सुन्दरहरैचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकाललाई घुससहित पक्राउ गरेको हो । नगरपालिका...

बलात्कार आरोपमा उच्च अदालत वीरगन्जका अधिकृत पक्राउ

काठमाडौं – उच्च अदालत वीरगन्जमा कार्यरत अधिकृत नारायण प्याकुरेल बलात्कार आरोपमा पक्राउ परेका छन् । २२ वर्षीय किशोरीलाई जबरजस्ती करणी प्रयास गरेको आरोपमा विराटनगरबाट अधिकृत प्याकुरेललाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । राति किशोरीको घरमा नै गएर जबरजस्ती करणीको प्रयास गरेको जाहेरीका आधारमा अधिकृत प्याकुरेललाई पक्राउ गरेको प्रहरीको भनाइ छ । प्याकुरेलविरुद्ध जबरजस्ती करणी […]

भारतीय जलसेनाका अधिकृत त्रिभुवन विमानस्थलबाट पेस्तोलसहित पक्राउ

नेपाल भ्रमणमा आएका भारतीय जलसेनाका एक अधिकृत त्रिभुवन विमानस्थलबाट पेस्तोलसहित पक्राउ परेका छन्।...

भारतीय जलसेनाका अधिकृत त्रिभुवन विमानस्थलबाट पेस्तोलसहित पक्राउ

नेपाल भ्रमणमा आएका भारतीय जलसेनाका एक अधिकृत त्रिभुवन विमानस्थलबाट पेस्तोलसहित पक्राउ परेका छन्।...

प्रशासकीय अधिकृत हुँ भन्दै ठगी गर्ने एक जना पक्राउ

बागलुङ – जिल्ला प्रशासन कार्यालय बागलुङको प्रशासकीय अधिकृत बताई ठगी गरिरहेका एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङले आइतबार प्रशासकीय अधिकृत बताउँदै ठगी गरिरहेका गोरखाको शहिद लखन गाउँपालिका(४ का बुद्धिमान परियारलाई पक्राउ गरेको हो । परियारले निजामती कर्मचारीको पोशाकमा जिल्ला प्रशासन कार्यालय बागलुङको परिसरमा बसेर प्रशासकीय अधिकृत रहेको बताउँदै ठगी गरिरहेको अवस्थामा […]

घुससहित गाउँपालिकाका अधिकृत पक्राउ

धनगढी – कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत दीपेन्द्र बुढा घुससहित पक्राउ परेका छन्। जिन्सी शाखा प्रमुखका रुपमा कार्यरत बुढा ३० हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन्। बुढा बिउबिजन सामाग्रीको रकम भुक्तानी बापत ३० हजार कमिसन रुपैयाँसहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय कञ्चनपुरले जानकारी दिएको छ। कैलालीको घोडाघोडी नगरपालिका– १ स्थित होटेल नवरत्नबाट बिउबिजन सामग्रीको […]

ताप्लेजुङका मालपोत अधिकृत घुससहित पक्राउ

११ वैशाख, काठमाडौं । मालपोत कार्यालय ताप्लेजुङका मालपोत अधिकृत लेखा पनेरु महत घुससहित पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १ लाख ५० हजार घुससहित पक्राउ गरेको हो । जग्गा दर्ता गर्ने सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा फुङलिङ नगरपालिका वडा नं. ४, कोप्चेबाट उनलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान […]

मालपोत अधिकृत घुस सहित पक्राउ

महेन्द्रनगर । कञ्चनपुरका मालपोत कार्यालयका एक अधिकृत घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरको टोलीले मालपोत अधिकृत लोकराज जोशीलाई बिहीबार २४ हजार रुपैयाँसहित पक्राउ गरेको हो । मालपोतमा सेवाग्राहीबाट २४ हजार नगद लिइरहेको अवस्थामा जोशीलाई मालपोत कार्यालय नजिकैको रहेको एक होटलबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले जनाएको […] The post मालपोत अधिकृत घुस सहित पक्राउ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

डेढ लाख घुससहित कर अधिकृत पक्राउ

२७ फागुन, जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामका कर अधिकृत एकजना विचौलियासँगै घुस रकमसहित पक्राउ परेका छन् । कर अधिकृत रमेश ढकाल र विचौलिया नवीन कर्णलाई सेवाग्राहीबाट १ लाख ५० हजार रुपैयाँ घुस लिँदै गर्दा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दिवासले जनाएको छ । स्थानीय अन्नपूर्ण होटेलमा बसेर सेवाग्राहीसँग घुस लिँदै गर्दा बुधबार साँझ […]

घुससहित औषधि विभागका अधिकृत पक्राउ

विराटनगरको एक होटलबाट बिहीबार घुसवापतको रकमसहित एक जना अधिकृत पक्राउ परेका छन्। इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले औषधि व्यवस्था विभाग विराटनगरका फार्मेसी अधिकृतलाई रकमसहित पक्राउ गरेको हो।...