काठमाडौं, ७ वैशाख । नेपाल बैंकको खुद नाफा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३.०७ प्रतिशतले घटेको छ । गत वर्ष यसै अवधिमा भने बैंकले २ अर्ब २६ करोड २२ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । नेपाल बैंकको खुद ब्याज आम्दानीमा झिनो सुधार भएको छ । इम्पेयरमेन्ट चार्जमा भारी वृद्धि भएपछि सञ्चालन नाफा […]