राजस्थान ९ विकेटले विजयी, यशस्वीको कीर्तिमानी ब्याटिङ

२९ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा यशस्वी जयसवालले विष्फोटक ब्याटिङ गरेपछि राजस्थान रोयल्सले सानदार जित हासिल गरेको छ । बिहीबार राति भएको खेलमा राजस्थानले कोलकाता नाइटराइडर्सलाई ९ विकेटले हराएको हो । राजस्थानले १५० रनको लक्ष्य १३.१ ओभरमै पूरा गर्यो । राजस्थानको जितमा यशस्वी जयसवालले नटआउट ९८ र सन्जु सामसनले ४८ रन बनाए […]

सम्बन्धित सामग्री

यशस्वीको कीर्तिमानी इनिङ्समा राजस्थानले कोलकातालाई ९ विकेटले हरायो

इन्डियन प्रिमियर लिग (आईपीएल)को ५६ औँ खेलमा राजस्थान रोयल्सले यशस्वी जैसवालको विस्फोटक इनिङ्सको मद्दतमा कोलकाता नाइट राइडर्सलाई ९ विकेटले पराजित गरेको छ ।

बट्लरको कीर्तिमानी शतकमा हैदराबादलाई राजस्थानकाे बलियो लक्ष्य

काठमाडौं । जोस बट्लरले टी–ट्वान्टी क्रिकेट करियर मै पहिलो शतक प्रहार गर्दा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादलाई २२१ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ ।  नयाँ दिल्लीमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २२० रन बनायो । राजस्थानका लागि जोस बट्लरले १२४ रनको शतकीय पारी खेले...

रोमाञ्चक खेलमा पञ्जाबसँग राजस्थान ४ रनले पराजित, सन्जुको शतक काम लागेन

काठमाडौं । सन्जु साम्सनले इन्डियन प्रिमियर लिग (आईपीएल) को कप्तानी डेब्युमा कीर्तिमानी शतक प्रहार गरे पनि राजस्थान रोयल्स पञ्जाब किंग्ससँग पराजित भएको छ । १४औं संस्करणमा कप्तानी गरिरहेका सामसनले ११९ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । रनको वर्षा भएको रोमाञ्चक खेलमा पञ्जाबले राजस्थानलाई ४ रनले पराजित गरेको हो । सामसन आईपीएलमा कप्तानी डेब्युमा […]

आईपीएलमा राजस्थानको कीर्तिमानी जित : किङ्स इलाभेन पन्जाब ४ विकेटले पराजित

काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले कीर्तिमानी जित निकालेको छ । आइतबार राति यूएईको सारजहा मैदानमा भएको खेलमा राजस्थान रोयल्सले उत्कृष्ट खेल्दै लगातार दोस्रो जित निकालेको हो । उसले किङ्स इलाभेन पन्जाबलाई ४ विकेटले पराजित गर्यो । टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले दिएको २ सय ...

पञ्जावमाथि बैंग्लोरको कीर्तिमानी जित, प्लेअफको सम्भावना कायमै :: Pahilopost.com

इन्डियन प्रिमियर लिग क्रिकेट (आइपीएल) अन्तर्गत गएरातिको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले पञ्जावलाई १० विकेटले पराजित गरेको छ। लिग चरणका दुई खेल बाँकी रहँदा बैंग्लोरले प्लेअफमा पुग्ने सम्भावना कायमै राखेको छ। उसले १२ खेलबाट १० अंक जोडेको छ। हैदरावाद र चेन्नाईले प्लेअफमा स्थान बनाइसकेको अवस्थामा अब कोलकता, राजस्थान, पञ्जाव, बैंग्लोर,