यशस्वीको कीर्तिमानी इनिङ्समा राजस्थानले कोलकातालाई ९ विकेटले हरायो

इन्डियन प्रिमियर लिग (आईपीएल)को ५६ औँ खेलमा राजस्थान रोयल्सले यशस्वी जैसवालको विस्फोटक इनिङ्सको मद्दतमा कोलकाता नाइट राइडर्सलाई ९ विकेटले पराजित गरेको छ ।

सम्बन्धित सामग्री

युनाइटेडले आर्सनललाई हरायो

७ साउन, काठमाडौं । प्रिमियर लिग सुरु हुनुअघि प्रि सिजन टुरमा अमेरिकामा खेलिएको खेलमा म्यानचेष्टर युनाइटेडले आर्सनललाई पराजित गरेको छ । न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको खेलमा ब्रुनो फर्नान्डेज र जाडोन सान्चोले पहिलो हाफमा गरेको गोल मद्दतमा युनाइटेडले आर्सनललाई २-० ले पराजित गरेको हो । उक्त खेल हेर्नका लागि कीर्तिमानी ८२ हजार २६२ दर्शक उपस्थित […]

युरो छनोट : इंग्ल्याण्डले इटलीलाई हरायो, केनको कीर्तिमानी गोल

१० चैत, काठमाडौं । डेक्लान राइस र ह्यारी केनको गोलमा इंग्ल्याण्डले इटलीलाई २–१ ले पराजित गर्दै युरो २०२४ को छनोटमा विजयी सुरुवात गरेको छ । इटलीको घरेलु मैदान डिएगो अर्मान्डो म्याराडोना स्टेडियममा भएको खेलमा दश खेलाडीमा रहेर खेल अन्त्य गरेको इंग्ल्याण्डले पहिलो हाफमै दुई गोल गरेको थियो । इटली विरुद्ध गोल गरेसँगै केनले इंग्ल्याण्डका लागि […]

आसिफ र सन्दीपको कीर्तिमानी साझेदारीमा नेपाल विजयी

आसिफ शेख र सन्दीप लामिछानेले ७७ रनको साझेदारी गरेपछि आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा नेपालले पपुवा न्युगिनीलाई तीन विकेटले हरायो  आसिफ शेख र सन्दीप लामिछानेले ७७ रनको अविजित साझेदारी गरेपछि...

दासुनको कीर्तिमानी अर्धशतकको मद्दतले श्रीलंकाले भारतलाई हरायो

श्रीलंकाले दोस्रो टी–ट्वान्टी अन्तर्राष्ट्रियमा घरेलु टोली भारतलाई १६ रनले हराएको छ । बिहीबार राति भएको खेलमा जीत हासिल गर्दै पाहुना टोली श्रीलंकाले तीन खेलको सिरिजमा १–१ को बराबरी गरेको हो । पुनेमा श्रीलंकाले दिएको २०७

कीर्तिमानी गोलसँगै अग्वेरोको बिदाई

एजेन्सी। कीर्तिमानी गोलसँगै म्यानचेस्टर सिटीका सर्जियो अग्विरो इङ्लिस प्रिमियर लिगबाट बिदा भएका छन्। ३२ वर्षे अग्वेरोको दुई गोलप्रेरित सिटीले एभर्टनलाई ५–० ले हरायो। अग्वेरोले सिटीबाट १८४ गोल गर्दै प्रिमियर लिगमा एकै क्लबबाट सबभन्दा धेरै गोल गर्ने कीर्तिमान बनाए। उनले वायन रूनीको १८३ गोलको कीर्तिमान तोडेका हुन्। सिटीबाट २६० गोल गरेका अग्वेरोलाई च्याम्पियन्स लिगको फाइनलमा पनि गोल गर्ने अवसर छ।

कीर्तिमानी गोलसँगै अग्वेरोको बिदाई

एजेन्सी। कीर्तिमानी गोलसँगै म्यानचेस्टर सिटीका सर्जियो अग्विरो इङ्लिस प्रिमियर लिगबाट बिदा भएका छन्। ३२ वर्षे अग्वेरोको दुई गोलप्रेरित सिटीले एभर्टनलाई ५–० ले हरायो। अग्वेरोले सिटीबाट १८४ गोल गर्दै प्रिमियर लिगमा एकै क्लबबाट सबभन्दा धेरै गोल गर्ने कीर्तिमान बनाए। उनले वायन रूनीको १८३ गोलको कीर्तिमान तोडेका हुन्। सिटीबाट २६० गोल गरेका अग्वेरोलाई च्याम्पियन्स लिगको फाइनलमा पनि गोल गर्ने अवसर छ।

सिटीको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी। फरान टोरेसको ह्याट्रिकप्रेरित म्यानचेस्टर सिटीले उत्कृष्ट पुनरागमन गर्दै गएराती इङ्लिस प्रिमियर लिगमा न्युक्यासल युनाइटेडलाई ४–३ ले हरायो। यसअघि नै लिग उपाधि पक्का गरिसकेको सिटीले कीर्तिमानी लगातार १२ खेलमा विजय हासिल गर्यो। स्पेनका २१ वर्षे टोरेसले सिटीबाट डेब्यू सिजनमै १३ गोल गरिसकेका छन्। सर्जियो अग्विरो बिदा हुने भएपछि विंगर टोरेसलाई सिटीमा भविष्यको स्ट्राइकरका रुपमा हेर्न थालिएको छ।

चेल्सी सुपर लिग च्याम्पियन, महिला टिमले गरे उपाधि रक्षा

चेल्सीको महिला टिमले सुपर लिगको उपाधि रक्षा गरेको छ । आईतबार अन्तिम खेलमा रिडिङलाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै चेल्सीले उपाधि उचालेको हो । दोस्रो स्थानको म्यान्चेष्टर सिटीले अन्तिम खेलमा वेस्ट ह्यामलाई हरायो । शीर्ष स्थानको चेल्सीको ५७ अंक रह्यो । सिटीले ५५ अंक जोड्यो । ईङ्ल्याण्डकी कीर्तिमानी खेलाडी फारा विलियम्सले रिडिङको कप्तानी गरेकी थिईन् । सन्यास अघिको फाईनल खेलमा उनले टिमको नेतृत्व गरेकी थिईन् । रिडिङले सातौं स्थानमा रहदै लिगको अन्त्य गर्यो । एम्मा हेसले चेल्सीको महिला टिमको नेतृत्व गरिरहेकी ...

रोनाल्डोको कीर्तिमानी गोलमा पोर्चुगल विजयी

कप्तान क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी गोल गरेसँगै पोर्चुगलले युरो कप २०२४ को छनोट खेलमा आइसल्यान्डमाथि कठिन जित निकालेको छ । मङ्गलबार राति भएको खेलमा पोर्चुगलले घरेलु टोली आइसल्यान्डलाई १–० गोलले हरायो ।