बट्लरको कीर्तिमानी शतकमा हैदराबादलाई राजस्थानकाे बलियो लक्ष्य

काठमाडौं । जोस बट्लरले टी–ट्वान्टी क्रिकेट करियर मै पहिलो शतक प्रहार गर्दा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादलाई २२१ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ ।  नयाँ दिल्लीमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २२० रन बनायो । राजस्थानका लागि जोस बट्लरले १२४ रनको शतकीय पारी खेले...

सम्बन्धित सामग्री

अमेरिकामा टिकटकको कीर्तिमानी कमाइ, वार्षिक आम्दानी १६ अर्ब डलर

काठमाडौं । गत वर्ष सन् २०२३ मा टिकटकले अमेरिकामा १६ अर्ब डलर आम्दानी गरेको रिपोर्ट सार्वजनिक भएको छ । खासगरी किशोर किशोरी तथा युवापुस्ता (जेनेरेसन जेड) का बीचमा व्यापक लोकप्रियताले टिकटकको आम्दानी कीर्तिमानी वृद्धिमा सहयोग गरेको छ । अमेरिकामा टिकटकमाथि प्रतिबन्धको सम्भावना बलियो बन्दै गएको समयमा अमेरिकामा कम्पनीले गरेको आम्दानीको रिपोर्ट सार्वजनिक भएको हो । […]

नेपालको जर्सीमा अनिलको कीर्तिमानी पुनरागमन

२७ माघ, काठमाडौं । नेपालका विकेटकिपर अनिलकुमार साहले क्यानडाविरुद्ध दोस्रो एकदिवसीमा कीर्तिमानी ब्याटिङ गरे । २८६ रनको बलियो लक्ष्य पछ्याएको नेपालका लागि अनिलले आक्रामक इनिङ खेल्दै गज्जबको सुरुवात दिलाएका थिए । शनिबार त्रिवि क्रिकेट मैदानमा अनिलले क्यानडाविरुद्ध खेल्ने पक्कापक्की थियो । अघिल्लो खेलमा मात्र ८ रन बनाएका आसिफ शेखलाई बेन्चमा राखेर अनिललाई मौका दिने अनुमान […]

अझ बलियो बन्दै बिजेपी

भारतमा हालै भएको निर्वाचनमा तीन राज्यमा भारतीय जनता पार्टी (बिजेपी) ले स्पष्ट जित हात पारेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको भाजपाले छत्तिसगढ र राजस्थानको सत्ता काङ्ग्रेसबाट खोसेको छ भने मध्यप्रदेशमा कीर्तिमानी पाँचौँ पटक जित हात पारेको छ। बलियो तेलंगना राष्ट्रिय समितिले राज गरी रहेको तेलंगनामा भने काङ्ग्रेसले जित हात पारेको छ। राष्ट्रिय समिति बीजेपीको […]

ओलीको कीर्तिमानी विष्फोटक शतकमा स्कटल्यान्डको रनको वर्षा

एजेन्सी – ओली हरिसको कीर्तिमानी विष्फोटक शतकमा घरेलु टोली स्कटल्यान्डले आइसिसी टि२० विश्वकप युरोप क्षेत्र छनोटमा इटालीमाथि १ सय ५५ रनको फराकिलो जित हात पारेको छ । लगातार तेस्रो जितका साथ स्कटल्यान्डले २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने विश्वकप सम्भावना बलियो बनाएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित २० ओभरमा २ […] The post ओलीको कीर्तिमानी विष्फोटक शतकमा स्कटल्यान्डको रनको वर्षा first appeared on Hamro Khelkud.

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं । ओपनर कुशल भुर्तेल शतक, कप्तान रोहितकुमार पौडेलको बलियो साथ अनि करण केसीको ५ विकेटको मद्दतमा नेपालले नामिबियामाथि २ विकेटको कीर्तिमानी जित निकालेको छ ।प्रधानमन्त्री पुष्पकमल दाहालले कृषिमा आधारित उद्योग नै नेपालका लागि दिगो हुने बताएका छन् ।नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन भत्किन सक्ने आशंका व्यक्त गरेका छन्।

बाबरको कीर्तिमानी ब्याटिङमा इंग्ल्यान्डलाई बलियो लक्ष्य

एजेन्सी – कप्तान बाबर आजमको कीर्तिमानी ब्याटिङमा पाकिस्तानले छैटौं टि२० आई खेलमा इंग्ल्यान्डलाई १ सय ७० रनको बलियो लक्ष्य दिएको छ । लाहोरमा टस हारेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६९ रन बनायो । पाकिस्तानका कप्तान बाबर आजम ५९ बलमा ७ चौका र ३ छक्कासहित सर्वाधिक ८७ रनमा […]

हालान्डको आगमनले च्याम्पियन सिटी अझै बलियो

११ साउन, काठमाडौं । प्रिमियर लिगको साविक विजेता म्यानचेष्टर सिटीले उपाधिको दाबेदारको रुपमा आगामी सिजन सुरु गर्नेछ । एक वर्षअघि सिटीले ज्याक ग्रेलिसमाथि कीर्तिमानी १०० मिलियन पाउण्ड खर्चेको थियो । सुरुमा यसको आलोचना भए पनि यसको जवाफ सिटीले लिगको उपाधि जितेर दियो । यस पटक सिटीले एर्लिन हालान्डलाई अनुबन्ध गरेर अझ राम्रो व्यवसाय गरेको देखिन्छ । नर्वेका […]

रोहितको कीर्तिमानी अर्धशतकमा भारतको बलियो योगफल

एजेन्सी – कप्तान तथा ओपनर रोहित शर्माको कीर्तिमानी अर्धशतकमा भारतले न्युजिल्यान्डलाई तेस्रो तथा अन्तिम टि२० आई खेलमा १ सय ८५ रनको बलियो लक्ष्य दिएको छ । इडेन गार्डेन कोलकतामा टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८४ रन बनायो । भारतका लागि कप्तान रोहित शर्माले ३१ बलमा ५ चौका […]

कतारविरुद्ध सीताको कीर्तिमानी ब्याटिङ

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीकी उपकप्तान तथा बायाँ हाते ओपनर सीता रानामगरले कतारविरुद्ध तेस्रो तथा अन्तिम डब्लूटि२० आई खेलमा कीर्तिमानी ब्याटिङ गरेकी छिन् । वेस्ट इन्ड पार्क इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको नेपाललाई बलियो योगफलमा पुर्याउन सीताले उत्कृष्ट ब्याटिङका साथ कीर्तिमान बनाएकी हुन् । सीताको उत्कृष्ट प्रदर्शनमा नेपालले निर्धारित २० […]