आईपीएलमा राजस्थानको कीर्तिमानी जित : किङ्स इलाभेन पन्जाब ४ विकेटले पराजित

काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले कीर्तिमानी जित निकालेको छ । आइतबार राति यूएईको सारजहा मैदानमा भएको खेलमा राजस्थान रोयल्सले उत्कृष्ट खेल्दै लगातार दोस्रो जित निकालेको हो । उसले किङ्स इलाभेन पन्जाबलाई ४ विकेटले पराजित गर्यो । टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले दिएको २ सय ...