इन्डियन प्रिमियर लिग क्रिकेट (आइपीएल) अन्तर्गत गएरातिको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले पञ्जावलाई १० विकेटले पराजित गरेको छ। लिग चरणका दुई खेल बाँकी रहँदा बैंग्लोरले प्लेअफमा पुग्ने सम्भावना कायमै राखेको छ। उसले १२ खेलबाट १० अंक जोडेको छ।
हैदरावाद र चेन्नाईले प्लेअफमा स्थान बनाइसकेको अवस्थामा अब कोलकता, राजस्थान, पञ्जाव, बैंग्लोर,