रोमाञ्चक खेलमा पञ्जाबसँग राजस्थान ४ रनले पराजित, सन्जुको शतक काम लागेन

काठमाडौं । सन्जु साम्सनले इन्डियन प्रिमियर लिग (आईपीएल) को कप्तानी डेब्युमा कीर्तिमानी शतक प्रहार गरे पनि राजस्थान रोयल्स पञ्जाब किंग्ससँग पराजित भएको छ । १४औं संस्करणमा कप्तानी गरिरहेका सामसनले ११९ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । रनको वर्षा भएको रोमाञ्चक खेलमा पञ्जाबले राजस्थानलाई ४ रनले पराजित गरेको हो । सामसन आईपीएलमा कप्तानी डेब्युमा […]