एमालेका मन्त्रीहरू राजीनामा बुझाउन बालुवाटार पुगेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यालयमा निकै भावविह्वल माहाैल बन्यो । मन्त्रीहरू राजीनामा पत्र बोकेर पुग्दा बालुवाटारमा निकै शिथिल भावभंगीमा देखिएका थिए प्रचण्ड ।एमाले अध्यक्ष केपी ओलीनिवास बालकोटबाट सिधै बालुवाटार पुगेका मन्त्रीहरूसमक्ष निकै भावुक मुहारमा प्रस्तुत भएका प्रचण्डले खास केही बोलेनन् पनि । अनि, मन्त्रीहरूले पनि थप...