राष्ट्रपति भण्डारीकाे आलोचना गरेकोप्रति एमालेकाे आपत्ति

काठमाडौं । नागरिकता विधेयक फिर्ता गरेपछि सत्तारुढ दलका नेताहरूले राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गरेकोप्रति प्रमुख प्रतिपक्षी नेकपा एमालेले आपत्ति जनाएको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले प्रतिनिधिसभाको मंगलबारको बैठकमा नागरिकता विधेयक फिर्ता गरेको विषयलाई तत्कालीन केपी शर्मा ओली सरकारले ल्याएको अध्यादेश जारी गरेकोसँग नजोड्न आग्रह गर्नुभएको हो। राष्ट्रपति भण्डारीलाई संविधानले नै विधेयक फिर्ता पठाउने […]

सम्बन्धित सामग्री

डिल्ली अधिकारीको अभिव्यक्तिप्रति भुटानी शरणार्थीको आपत्ति

काठमाडौं : ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’ कार्यक्रममा डिल्ली अधिकारीले दिएको अभिव्यक्तिप्रति भुटानी शरणार्थीहरुले कडा आपत्ति जनाएका छन्।भुटान पिपल्स पार्टीले विज्ञप्ति जारी गर्दै भुटानमा नेपाली समुदायको बसोबास सम्बन्धमा अधिकारीले दिएको अभिव्यक्ति ऐतिहासिक तथ्यविपरीत निराधार, तथ्यहीन, कपोलकल्पित र यथार्थभन्दा कोसौँ परको रहेको भन्दै खेद व्यक्त गरेको छ। अधिकारीको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेको छ। नेदरल्याण्ड्सको हेगमा रहेका भुटानी राजबन्दी रिहाइका लागि अन्तरराष्ट

अदालतको आदेशविपरीत मन्त्रिपरिषद् विस्तार भएकोमा कर्णाली सरकारको आलोचना

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले अदालतको आदेश विपरीत मन्त्रिपरिषद् विस्तार गरेको भन्दै विभिन्न निकायका प्रतिनिधिले आलोचना गरेका छन् । प्रदेश सरकार समावेशी नभएको भन्दै दायर रिट निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालतले मन्त्रिपरिषद विस्तार गर्दा समावेशी बनाउन आदेश दिएको थियो । तर, साउन २६ गते मुख्यमन्त्री शाहीले प्रदेश सरकार विस्तार गर्दा फेरि पनि समावेशी सिद्धान्तको उल्लंघन गरेको भन्दै विभिन्न निकायका प्रतिनिधिले संयुक्त विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् ।मध्यपश्चिम विश्वविद्याल

‘निजगढबारे सर्वोच्चको फैसलाप्रतिको राजनीतिक टीकाटिप्पणी आपत्तिजनक’

नागरिक अगुवाको एक समूहले निजगढ विमानस्थलबारे सर्वोच्च अदालतको फैसलाप्रति राजनीतिक तहबाट भइरहेको आलोचना र टिप्पणीप्रति आपत्ति जनाएको छ ।

सुपर लिगको सर्वत्र आलोचना

युरोपका शीर्ष १२ टोलीको योजना र अमेरिकी बैंक जेपी मोर्गानको लगानीमा हुने भनिएको युरोपियन सुपर लिग (इएसएल) प्रति समर्थक र सम्बन्धित राष्ट्रका फुटबल संघले आपत्ति जनाएका छन्।...

अस्ट्रेलियाको समाचारमा प्रतिबन्ध लगाएकोमा फेसबुकको चौतर्फी आलोचना

७ फागुन, काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले अस्ट्रेलियामा समाचार कन्टेन्टमा प्रतिबन्ध लगाएसँगै अहिले त्यसको चौतर्फी विरोध भइरहेको छ । अस्ट्रेलियाको सरकारले ल्याएको नयाँ नियममा आपत्ति जनाउँदै फेसबुकले अस्ट्रेलियामा समाचार कन्टेन्टमा रोक लगाउने निर्णय गरेको थियो । सरकारले ल्याएको नयाँ नियमअनुसार फेसबुकले समाचारका कन्टेन्टको लागि पैसा बुझाउनुपर्ने हुन्छ । फेसबुकले यो नियममा आपत्ति जनाएको हो । […]