काठमाडौँ– नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । देउवा सरकारले मित्रराष्ट्रका प्रधानमन्त्री तथा विदेशी लगानीका आयोजनाका प्रतिनिधिको विरोध गर्नेमाथि कारबाही गर्ने चेतावनी दिएपछि कांग्रेस नेता सिंहले आपत्ति प्रकट गरेका हुन् । नेता सिंहले आफ्नै दल नेतृत्वको सरकारको आलोचना गरेका हुन् । नेता सिंहले सरकारले नागरिकको अभिव्यक्ति […]