काठमाडौं । सर्वोच्च अदालत बार एशोसियशनले बाराको निजगढमा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्च अदालतले गरेको फैसलाबारेका टिप्पणीप्रति आपत्ति जनाएको छ । सर्वोच्च बारले सोमबार पे्रस विज्ञप्ती निकाल्दै अदालतको आदेशउपर सरकार, संसदीय समिति र राजनीतिक दलको नेतृत्वबाट भएको अस्वस्थ आलोचना र टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । गत जेठ १६ गते सर्वोच्चको फैसला कुनै दृष्टिबाट […]