नाबालिका बलात्कारको कसुरमा साढे १८ वर्ष कैद

तनहुँ जिल्ला अदालतले १४ वर्षीय बालिकालाई बलात्कार गरेको कसुरका अभियुक्तलाई साढे १८ वर्ष कैद सजाय तोकेको छ। जिल्ला अदालतका न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले आइतबार व्यास नगरपालिका–१० निवासी यमबहादुर विकलाई नाबालिका बलात्कार गरेको कसुरमा फैसला सुनाएको तनहुँका जिल्ला अदालतका स्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिनुभयो।

सम्बन्धित सामग्री

अन्ततः आठ वर्ष कैद

नाबालिका (१८ वर्ष भन्दा कम) दाबी गर्दै क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दर्ता भएको जबर्जस्ती करणी मुद्दामा काठमाडौं जिल्ला अदालतले बुधबार ‘सहुलियत’मै सजाय तोकेको छ।...

नाबालिका बलात्कारमा ८० वर्षीय वृद्धसहित चार जनालाई १८ वर्ष कैद सजाय

ओखलढुंगा- ओखलढुंगा जिल्ला अदालतले नाबालिका बलात्कारमा दोषी ठहर गर्दै ८० वर्षीय वृद्धसहित चार जनालाई १८ वर्षको कैद सजाय फैसला सुनाएको छ ।  मंगलबार जिल्ला अदालतका न्यायाधीश टीकाराम आचार्यको एकल इजलासले जबरजस्ती करणीमा सिद्धिचरण नगरपालिका–३ नारायाणथान माध्यमिक विद्यालयका प्रधानाध्यापक पूर्णप्रसाद फुयाल, ८० ...

नाबालिका बलात्कारमा ८० वर्षीय वृद्धसहित चार जनालाई १८ वर्ष कैद सजाय

ओखलढुंगा- ओखलढुंगा जिल्ला अदालतले नाबालिका बलात्कारमा दोषी ठहर गर्दै ८० वर्षीय वृद्धसहित चार जनालाई १८ वर्षको कैद सजाय फैसला सुनाएको छ ।  मंगलबार जिल्ला अदालतका न्यायाधीश टीकाराम आचार्यको एकल इजलासले जबरजस्ती करणीमा सिद्धिचरण नगरपालिका–३ नारायाणथान माध्यमिक विद्यालयका प्रधानाध्यापक पूर्णप्रसाद फुयाल, ८० ...

लामिछानेविरुद्ध १० देखि १२ वर्षसम्म कैद माग

जिल्ला अदालत काठमाडौँमा राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको छ । नाबालिका किशोरी बलात्कार गरेको आरोपमा लामिछानेविरुद्ध उक्त मुद्दा दायर गरिएको हो । मुद्दामाथि मङ्गलबारदेखि थुनछेक बहस हुनेछ । सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद हुनुपर्ने माग गरिएको छ । सरकारी वकिललाई …

लामिछानेमाथि १२ वर्षको कैद सजाय माग

नाबालिका बलात्कारको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेमाथि १२ वर्षसम्म कैद सजाय माग दाबी गरिएको छ  ।

जनकपुर नाबालिका बलात्कार प्रकरणका दोषीलाई १२ वर्ष कैद

धनुषाको महेन्द्रनगरकी एक १४ वर्षीया नाबालिकामाथि ३ वर्षअघि भएको बलात्कार मुद्दाका अभियुक्त राजकुमार साहलाई अदालतले १२ वर्ष कैद सजाय सुनाएको छ ।  जिल्ला अदालत धनुषाले पीडित बालिकालाई ५ लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्नेसहित अन्तिम फैसला सुनाएको हो ।

नायक पल शाहविरुद्धको थुनछेक बहस सकियो

काठमाडौँ- नायक पल शाहको नवलपुर जिल्ला अदालतमा थुनछेक बहस सकिएको छ। नाबालिग बलात्कार आरोपमा पक्राउ परेका शाहको बुधबार थुनछेक बहस सकिएको हो। नाबालिका बलात्कारको अभियोग लागेका शाहविरुद्ध आज नवलपुर अदालतमा तीनजना सरकारी वकिल वकिल कमल पन्थी, डालबहादुर नेपाली र बुद्धबहादुर थापाले पीडित किशोरीको तर्फबाट बहस गरेका हुन्। उनीहरूले किशोरीको मागबमोजिम १२ देखि १४ वर्षसम्म कैद […]

पल शाहविरुद्धको थुनछेक बहस सकियो

काठमाडौं : जिल्ला अदालत नवलपुरमा नायक पल शाहविरुद्धको थुनछेक बहस सकिएको छ। नाबालिका बलात्कारको अभियोग लागेका शाहविरुद्ध आज नवलपुर अदालतमा तीनजना सरकारी वकिल बुद्धबहादुर थापा, डालबहादुर नेपाली र कमल पन्थीले बहस गरे। पीडित पक्षका तर्फबाट अधिवक्ता सरिता तिवारी र भूपेन्द्र खनालले बहस गरेका हुन्। उनीहरूले बहसमा हदैसम्मको कारबाहीको माग राखेका छन्। साथै अभियुक्त शाहलाई थुनामै राख्नुपर्ने तर्क पेश गर्दै कानुनअनुसार १२ देखि १४ वर्षसम्म कैद सजाय हुनुपर्ने माग गरेका छन्।यस्तै अभियुक्त शाहका तर्फबाट नौ

नाबालिका बलात्कारकाे आराेप पुष्टि भएपछि २५ वर्ष कैद फैसला

रुकुम पूर्व - नाबालिका बलात्कार अभियोगमा पक्राउ परेका एक व्यक्तिलाई रुकुमकोट जिल्ला अदालतले २५ वर्ष कैद फैसला गरेको छ । साढे तीन वर्षीया नाबालिका बलात्कार अभियोगमा पक्राउ परेका सिस्ने गाउँपालिका-५, का ३० वर्षीय मदन भनिने भरत गौतमलाई २५ वर्ष कैद फैसला गरिएको हो । जिल्ला न्यायाधीश दुर्गाबहादुर भुसालको इजालसले १९ ...

छोरीको हत्यारा आमालाई कैद सजाय

नाबालिका छोरीको हत्या गरेको ठहर गर्दै सिरहा जिल्ला अदालतले विहीबार सिरहाको धनगढीमाइ नगरपालिका–१२ की हीरा खड्कालाई एक वर्ष पाँच महिना कैद सजायको फैसला गरेको छ।