ओखलढुंगा- ओखलढुंगा जिल्ला अदालतले नाबालिका बलात्कारमा दोषी ठहर गर्दै ८० वर्षीय वृद्धसहित चार जनालाई १८ वर्षको कैद सजाय फैसला सुनाएको छ ।
मंगलबार जिल्ला अदालतका न्यायाधीश टीकाराम आचार्यको एकल इजलासले जबरजस्ती करणीमा सिद्धिचरण नगरपालिका–३ नारायाणथान माध्यमिक विद्यालयका प्रधानाध्यापक पूर्णप्रसाद फुयाल, ८० ...