नाबालिका बलात्कारकाे आराेप पुष्टि भएपछि २५ वर्ष कैद फैसला

रुकुम पूर्व - नाबालिका बलात्कार अभियोगमा पक्राउ परेका एक व्यक्तिलाई रुकुमकोट जिल्ला अदालतले २५ वर्ष कैद फैसला गरेको छ । साढे तीन वर्षीया नाबालिका बलात्कार अभियोगमा पक्राउ परेका सिस्ने गाउँपालिका-५, का ३० वर्षीय मदन भनिने भरत गौतमलाई २५ वर्ष कैद फैसला गरिएको हो । जिल्ला न्यायाधीश दुर्गाबहादुर भुसालको इजालसले १९ ...

सम्बन्धित सामग्री

बालविवाह मुद्दामा पाँच अभियुक्तलाई कैद फैसला

बालविवाह मुद्दामा तनहुँ जिल्ला अदालतले पाँच अभियुक्तलाई कैद फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको इजलासले पाँच अभियुक्तलाई कैद फैसला सुनाएको हो । पाँचै अभियुक्तलाई जनही १८ दिनको कैद फैसला भएको तनहुँ जिल्ला अदालतका स्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिनुभयो । साथै उनीहरूविरुद्ध जनही रु दुई हजारका दरले जरिवाना भएको छ । व्यास नगरपालिका–५ का …

लागूऔषध कारोबारी गाउँपालिका अध्यक्ष घर्तीलाई तीन वर्ष कैद फैसला

बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई लागुऔषध कारोबारमा सोमबार तीन वर्ष छ महिना कैद फैसला भएको छ । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका अध्यक्ष घर्तीमाथि लागेको लागुऔषधसम्बन्धी कसुर ठहर गर्दै बागलुङ जिल्ला अदालतका न्यायाधीश डा दिवाकर भट्टको इजलासले तीन वर्ष छ महिना कैद सहित रु ५० हजार जरिवाना फैसाला गरेको जिल्ला अदालतका सूचना अधिकारी सूर्यप्रसाद …

गाउँपालिका अध्यक्ष घर्तीलाई तीन वर्ष कैद फैसला

गलकोट । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई लागूऔषध कारोबारमा सोमबार तीन वर्ष छ महिना कैद फैसाला भएको छ । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका अध्यक्ष घर्तीमाथि लागेको लागुऔषधसम्बन्धी कसुर ठहर गर्दै बागलुङ जिल्ला अदालतका न्यायाधीश डा दिवाकर भट्टको इजलासले तीन वर्ष छ महिना कैद सहित रु ५० हजार जरिवाना फैसाला गरेको जिल्ला अदालतका सूचना […] The post गाउँपालिका अध्यक्ष घर्तीलाई तीन वर्ष कैद फैसला appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

निसीखोला गाउँपालिका अध्यक्ष घर्तीलाई लागुऔषध कसुरमा तीन वर्ष कैद फैसला

गलकोट : बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई लागुऔषध कारोबार मुद्दामा सोमवार तीन वर्ष छ महिना कैद फैसला भएको छ। बागलुङको निसीखोला गाउँपालिकाका अध्यक्ष घर्तीमाथि लागेको लागुऔषधसम्बन्धी कसुर ठहर गर्दै बागलुङ जिल्ला अदालतका न्यायाधीश डा दिवाकर भट्टको इजलासले तीन वर्ष छ महिना कैद सहित ५० हजार रुपैयाँ जरिबाना फैसला…

गाँजासहित पक्राउ परेका गाउँपालिका अध्यक्ष घर्तीलाई तीन वर्ष कैद फैसला

बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका अध्यक्ष  सूर्यबहादुर घर्तीलाई लागुऔषध कारोबारमा सोमबार तीन वर्ष छ महिना कैद फैसला भएको छ ।

ज्यान मुद्दामा दोषी ठहर भएका बलबहादुर पुन ११ वर्षपछि पक्राउ

बागलुङः कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट २० वर्ष कैद फैसला सुनाइएका प्रतिवादीलाई प्रहरीले १२ वर्षपछि पक्राउ गरेको छ। अदालतले २०६७ असोज ३ मा कैद फैसला गरेपछि फरार रहेका जैमिनी नगरपालिका -१० का ४६ वर्षीय बलबहादुर पुन गत शुक्रबार घरमै लुकीछिपी बसेको अवस्थामा पक्राउ परेका हुन्। फक्राउपछि कैद लगत कट्टाको लागि…

बहुविवाहका अभियुक्त ६ वर्षपछि पक्राउ

जिल्ला अदालत लमजुङले कैद फैसला सुनाएको एक अभियुक्तलाई प्रहरीले ६ वर्षपछि पक्राउ गरेको छ । प्रहरीले साविक रम्घा गा.वि.स. वडा नम्बर ८ हाल मध्यनेपाल नगरपालिका ४ का ३२ वर्षीय रविन्द्र...

लमजुङमा १३ वर्षपछि बहुविवाहका अभियुक्त पक्राउ

जिल्ला अदालत लमजुङले कैद फैसला सुनाएको दुई अभियुक्तलाई प्रहरीले १३ वर्षपछि पक्राउ गरेको छ । प्रहरीले बेसीशहर नगरपालिका ९ बस्ने बर्ष ४४  का खड्क बहादुर कामी र निजका कान्छी श्रीमती...

सुर्खेतमा एक फरार अभियुक्त पक्राउ

सुर्खेत । सुर्खेत प्रहरीले जबरजस्ती करणी मुद्दामा १० बर्ष कैद फैसला भएका एक फरार अभियुक्त पक्राउ गरेको छ । सुर्खेत वीरेन्द्रनगर नगरपालिका –१  बस्ने ३७ बर्षीय मदन विकलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत सुर्खेतले  कार्तिक १८ गते १० बर्ष कैद फैसला गरेको थियो ,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीले भने ।  फैसला कार्यान्वयनका लागि प्रहरीले थालेको विशेष अभियान अन्तर्गत विकलाई आइतबार बेलुका उनकै घरबाटै पक्राउ

दस वर्ष अघिदेखि चितवनमा गैंडा मार्दै आएका फरार व्यक्ति तनहुँबाट पक्राउ

गैंडा मारेको अभियोगमा दस वर्ष पहिले कैद फैसला भएका एक फरार व्यक्तिलाई चितवन राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको छ।