अन्ततः आठ वर्ष कैद

नाबालिका (१८ वर्ष भन्दा कम) दाबी गर्दै क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दर्ता भएको जबर्जस्ती करणी मुद्दामा काठमाडौं जिल्ला अदालतले बुधबार ‘सहुलियत’मै सजाय तोकेको छ।...

सम्बन्धित सामग्री

बालिका बलात्कार कसुरमा साढे नौ वर्ष कैद

बलात्कार कसुरमा एक अभियुक्तलाई तनहुँ जिल्ला अदालतले साढे नौ वर्ष कैद फैसला सुनाएको छ। १३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा अदालतले बन्दीपुर गाउँपालिका–५ कल्चोकका २२ वर्षीय विनोद विकलाई सो सजाय फैसला...

अख्तियारका पूर्वआयुक्त पाठकलाई तीन वर्ष कैद सजाय

काठमाडौं, पुस २९ । विशेष अदालत काठमाडौंले ७८ लाख घुस प्रकरणमा मुछिएका अख्तियारका पूर्वआयुक्त राजनारायण पाठकलाई दोषी ठहर गर्दै तीन वर्ष कैद सजाय फैसला सुनाएको छ । विशेष अदालत अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरू यमुना भट्टराई र बलभद्र बास्तोलाको इजलासले अख्तियारका पूर्वआयुक्त पाठक र नेपाल इन्जिनियरिङ कलेजका लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद र जनही ३९ लाख […]

बलात्कार आरोपीतलाई आठ वर्ष कैद

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरीको रुपनी गाउँपालिकाका एक आरोपितलाई आठ वर्ष कैद सजाय सुनाइएको छ। जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलाशले वडा नं–६ स्थित तेरहौताका २० वर्षीय सुरेशकुमार...

प्रतिवादीबाट ११४३ वर्ष कैद भुक्तान गर्न बाँकी

जिल्ला अदालत काभ्रेपलाञ्चोकले प्रतिवादीबाट एक हजार १४३ वर्ष कैद भुक्तान गराउन बाँकी रहेको जनाएको छ । पौने तीन वर्षको अवधिमा विभिन्न मुद्दाका प्रतिवादीबाट जिल्ला अदालतले एक हजार ६६२ वर्षमध्ये ५१९ वर्ष कैद भुक्तान गराएको छ । मुद्दामा फैसला भई फरार रहेकालाई प्रहरीले पक्राउ गरी कैद भुक्तान तथा जरिवाना असुल गरिएकोसमेत अदालत प्रशासनले जनाएको हो । […]

बलात्कार मुद्दामा पाँच वर्ष कैद तोकिएका फरार पक्राउ

बलात्कार मुद्दामा ५ वर्ष कैद तोकिएका फरार इब्रार भन्ने इबरार अहमद मनियार पक्राउ परेका छन्।

नाभाल्नीका प्रेस सचिव यार्मीशीलाई ढेड वर्ष कैद सजाय

एजेन्सी, १ भदौँ । एलेक्सी नाभाल्नीका प्रेस सचिव किरा यार्मीशीलाई ढेड वर्ष कैद सजाय भएको छ । उनलाई मस्को जिल्ला अदालतले स्यानिटेरी नियमको उलंघन गरेको भन्दै ढेड वर्ष कैद सजाय सुनाएको हो । जिल्ला अदालतको भनाईलाई उदृत गर्दै सञ्चारमाध्यम तासले लेखेको छ,‘अदालतले किरा यार्मीशीलाई स्यानिटेरी नियमको उलंघन गरेको आरोपमा ढेड वर्ष कैद सजाय सुनाइएको छ […]

बलात्कार मुद्दामा पत्रकार कोइरालालाई ५ वर्ष कैद

काठमाडौं : उच्च अदालत पाटनले पत्रकार केदार कोइरालालाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै ५ वर्ष कैद फैसला गरेको छ। न्यायाधीशद्वय अच्युत विष्ट र नवराज थपलियाको संयुक्त इजलासले सोमबार ५ वर्ष कैद र १० लाख क्षतिपूर्ति भराउने फैसला गरेको हो। यसअघि जिल्ला अदालतले भने कोइरालालाई अभियोगबाट सफाइ दिएको थियो। घरमा काम…

बलात्कार कसुरमा आठ वर्ष कैद

किमाथाङ्का । अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको कसुरमा अदालत सङ्खुवासभाले एक युवकलाई आठ वर्ष कैद सजायको फैसला सुनाएको छ । सङ्खुवासभाको जिल्ला अदालतले भोटखोला गाउँपालिका–४ का २५ वर्षीय लेवा भोटेलाई  आठ वर्ष कैद सजायको फैसला सुनाएको हो । जिल्ला न्यायाधीश शान्तिप्रसाद आचार्यको वैशाख २२ गतेको इजलासले कसुर गरेको ठहर गर्दै भोटेलाई आठ वर्ष कैद सजायको फैसला सुनाएको अदालतका श्रेस्तेदार डिल्ली प्रसाईंले जानकारी दिए । अदालतले कैद सजायसँगै रु दुई लाख जरिवाना र रु २५ हजार क्षतिपूर्ति भराउन

बलात्कारीलाई १८ वर्ष कैद

उदयपुरका एक बलात्कारी युवा १८ वर्ष कैद सयाजको भागीदार भएका छन्। बलात्कार अभियोगमा पक्राउ परी पुर्पक्षका लागि थुनामा राखिएका उदयपुरगढी गाउँपालिका–५ का २४ वर्षीय छविलाल श्रेष्ठ १८ वर्ष कैदसहित जरिवाना सजायको भागीदार भएका हुन्।...

बालिका करणी गर्ने युवकलाई २० वर्ष कैद

भोजपुर । जिल्ला अदालत भोजपुरले १४ वर्षीय बालिकालाई जबरर्जस्ती करणी गर्ने एक युवकलाई २० वर्ष कैद सजायको फैसला गरेको छ । अदालतले भोजपुर नगरपालिका–१२ टक्सारका केशर सुन्दासलाई २० वर्ष कैद र रु ५० हजार क्षतिपूिर्तको फैसला गरेको हो । श्रेष्ठलाई जिल्ला अदालत भोजपुरका न्यायाधीश गेहेन्द्रराज पन्तको इजालसले कैद र क्षतिपूर्तिको फैसला गरेको हो ।  त्यस्तै अदालतले सोही घटनामा संलग्न बालिकालाई ललाइफकाई केशरको घरसम्म लैजान सहयोग गर्ने सुनसरी इटहरी उपमाहानगरपालिका– २ भुल्केका खेमराज दमाइँला